• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दाङमा लेनिन जयन्ती तथा नेकपाको स्थापना दिवस मनाइयो


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • दाङ, चैत ९ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिको आयोजनामा १५७ औं लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ५८औँ स्थापना दिवस मनाइएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा दाङका सचिव बसन्त पौडेलको अध्यक्षता तथा मनिराम खनालको सञ्चालनमा कार्यक्रममा अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरूलाई राजमो जिल्ला सहसचिव कृष्ण रानाले स्वागत गर्नुभएको थियो ।

    लेनिनवादको औचित्य महत्व र सान्दर्भिकताको बारेमा अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष काशीनाथ पोखरेलले धारणा राख्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नुभएका थियो । लेनिन र लेनिनवादको महत्व सान्दर्भिकता आजपनि रहेको बताउनु भयो । ‘लेनिनका दार्शनिक विचारहरूलाई लेनिनले प्रतिपादन गरेको संगठनात्मक प्राणीलाई अपनाउँदै समाजमा रहेका मजदुर किसान र शोषित पीडित वर्गको मुक्तिको लागि अनुसरण गर्नुपर्ने आवश्यकता छ ।’ आचार्यले अगाडि भन्नुभयो ।

    नेपाल कम्युनिस्ट पार्टीको ७८औँ स्थापना दिवस मनाइरहँदा नेपालमा दक्षिणपन्थी अवसरवाद हावी भएको आचार्यले बताउनु भयो । नेपालको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र यसलाई जीवित राख्दै अगाडि लैजाने काम नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले मात्र गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, जातीय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपाली, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ईश्वरी भण्डारी, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुरेश कुमार पाण्डे, अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य हेमा पोख्रेल, जनप्रतिनिधिहरू दिनामणि आचार्य, विष्णु भुसाल, भौतिकवादी समाज दाङका संयोजक पदम पोखरेल, रक्तिम सांस्कृतिक अभियान घोराहीनगरका अध्यक्ष उत्सव पुनले मन्तव्य राख्नुभएको थियो ।

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.