• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विश्व मावि ढाकावाङ्गमा बिदाइ कार्यक्रम सम्पन्न

  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल ।
    अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका छन्।
    बुधबार एक कार्यक्रममा बिच कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका हुन।

    Advertisement

    बिदाई कार्यक्रमको उद्घाटन भूमिकास्थान नगरपालिका २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले गर्नुभएको हो।

    उद्घाटन गर्दै वडाध्यक्ष थापाले पछिल्लो समय भूमिकास्थान नगरपालिकाको शैक्षिक नतिजा अपेक्षाअनुसार सन्तोषजनक नभएको उल्लेख गरे।
    उनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। साथै उनले अनुशासन, नियमित अध्ययन र सकारात्मक सोचले मात्र उज्ज्वल भविष्य निर्माण सम्भव हुने बताए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेणुकान्त भट्टराईले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना दिँदै सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न सुझाव दिए ।

    शिक्षक खुमबहादुर बस्नेत र शिवराज अधिकारीले विद्यार्थीहरूलाई परिश्रम, लगनशीलता र समयको सदुपयोगमार्फत सफलता हासिल गर्न प्रेरित गरे।

    विद्यार्थी प्रतिनिधिका रूपमा सोनिया पौडेल र मधु खनालले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै शिक्षक तथा विद्यालयप्रति आभार व्यक्त गरे। उनीहरूले सहपाठीबीचको मित्रता र सिकाइका अनुभवले जीवनभर साथ दिने विश्वास व्यक्त गरे।

    कक्षा ११ का विद्यार्थी सागर खनालको अध्यक्षता, प्रियंका खनालको स्वागत मन्त्वय र लक्ष्मी सुनारको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा मायाको चिनो प्रदान गरिएको थियो।

    कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई भावुक बनाउँदै उज्ज्वल भविष्यको कामना सहित बिदाइ गरिएको थियो।

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.