• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

गत फागुन २१ को निर्वाचन स्वतन्त्र र निश्पक्ष थिएन : थापा


  •   शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले गत फागुन २१ को निर्वाचन स्वतन्त्र र निश्पक्ष नभएको बताउनु भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा निर्बाचन क्षेत्र नम्बर ३ ले आयोजना गरेको गत निर्वाचनको समिक्षा तथा प्रशिक्षण कार्यक्रममा धारणा राख्दै ‘जेनजी आन्दोलनलाई हाइज्याक गर्न अमेरीकाको सहयोग गरेको थियो ।’ उहाँले भन्नुभयो, ‘त्यसपछिको सरकारमा रहेका ब्यक्तिहरूको पनि अमेरिकासँगको सम्बन्ध र निर्वाचनको परिणामले बताएको छ ।’ थापाले निर्वाचन स्वतन्त्र र निस्पक्ष नभएको प्रमाणित भएको बताउनु भयो ।

    ‘२०८४ मा हुनुपर्ने निर्बाचन साम्राज्यवादीहरूले कब्जा गरेर २०८२ मा भयो ।’ थापाले अगाडि भन्नुभयो, ‘गत जेनजी आन्दोलनमा सिंहदरबार र संसद भबन जलाउने र रास्वपाबाट उम्मेदवार बन्ने मान्छे उहि हुनु भनेको त्यो पार्टी साम्राज्यवादीहरूद्वारा परिचालित भएको प्रमाण हो ।’

    पुराना सत्ताधारी दलहरूको कुशासन र भ्रष्टाचारबाट निराश भएको बेला साम्राज्यवादीहरू शक्तिहरू नेपाली युबाहरू प्रयोग गरेको बताउनु भयो । साम्राज्यवादी शक्तिहरूले चुनाबलाई समेत प्रभावित पारेको बताउनु भयो ।

    उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युबक संघका पुर्ब अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जिसी, जिल्ला सदस्य इस्वरी भण्डारी, जातीय समता समाजका जिल्ला सल्लाहकार देबबहादुर विक, अखिल नेपाल किसान महासंघ जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पुर्ब सदस्य राजकुमार धिताल लगायतले मन्तव्य राख्नु भएको थियोे ।

    निर्बाचन परिचालन समितिका संयोजक ऋषिराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सल्लाहकार स्यामलाल पोख्रेलले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनक भण्डारीले गर्नु भएको थियोे ।

    शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.