• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अमेरिका पछि चीनले पनि ल्यायो नेपालमा ‘युथ काउन्सिल’


  •   शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा अमेरिका पछि चीनले पनि ‘युथ काउन्सिल’ ल्याएको छ । चिनियाँ दूतावासले अप्रेल १७ तारिकको एक सुचना जारी गरी नेपालका जेनजी युवाहरुलाई लक्षित गरी युवा अग्रणी कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

    Advertisement

    ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (सी.एन.वाई.पी)’ भनिने यस कार्यक्रमको उद्देश्य नेतृत्व विकास, सामाजिक तथा आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीच आपसी समझदारी तथा सहकार्य सुदृढ गर्ने सुचनामा उल्लेख छ ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको सुचना अनुसार यस कार्यक्रममार्फत सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला तथा अध्ययन भ्रमणमा सहभागी गराइनेछ । साथै छनोट भएका युवालाई चीन भ्रमणको अवसर पनि प्रदान गरिने उल्लेख छ।

    दूतावासले यो कार्यक्रमले नेपालमा ‘रूपान्तरणकारी सोच’ भएका युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ । सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।

    अमेरिकाले पनि नेपाली युवा लक्षित कार्यक्रम गर्ने बहानामा ‘अमेरिकी युथ काउन्सिल’ सञ्चालन गर्दै आएको छ । विश्लेषकहरूका अनुसार चीन र ‘अमेरिकाजस्ता ठूला शक्ति राष्ट्रहरूले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरू केवल शैक्षिक वा नेतृत्व विकासमा सीमित नभई ‘सफ्‌ट पावर कूटनीति’ का महत्वपूर्ण हिस्सा हुन् ।

    नेपालजस्ता देशमा यस्ता कार्यक्रमहरूले युवाबीच अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, अनुभव आदान–प्रदान र नीति–सम्बन्धी क्षमता विकासमा योगदान पुर्‍याउने भए पनि यसको दीर्घकालीन कूटनीतिक प्रभावबारे बहस पनि विभिन्न कोणबाट हुँदै आएको छ । भदौ २३–२४ को जेनजी आन्दोलनको पछि ‘अमेरिकी युथ काउन्सिल’ को गतिविधि संकास्पद रहेको धेरै बुद्धिजिवीहरूको रहँदै आएको छ । नेपालमा अमेरिकी युथ काउन्सिले भूराजनीतिमा समेत सिधै प्रभाव परेको अधिकांश राजनीतिज्ञहरूको धारणा रहँदै आएको छ ।

    सी.एन.वाई.पी. कार्यक्रमसँगै अमेरिकी नेतृत्व विकास कार्यक्रमहरूको तुलना गर्दा दुबै देशले नेपालका युवा जनशक्तिमा पहुँच विस्तार गर्न प्रतिस्पर्धात्मक रूपमा एक्सचेन्ज कार्यक्रमहरू सञ्चालन गर्दै आएको पनि देखिन्छ ।

    शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.