• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध अखिल (छैठौं) प्युठान जुर्मुरायो


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • खलङ्गा । सरकारले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको विरुद्धमा अखिल (छैठौं) प्युठान जुर्मुराएको छ ।

    Advertisement

    २०८३ वैशाख २ गते जिल्ला समितिको सम्पन्न बैठकसँगै अखिल (छैठौं) ले सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।

    जिल्ला समितिकी उपाध्यक्ष सावित्रा नेपालीको अध्यक्षता बसेको बैठकपछि जारी गरिएको प्रेसविज्ञप्तिमा विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध घोषणा गरिएको संयुक्त विद्यार्थी आन्दोलनप्रति आफूहरूको ऐक्यबद्धता रहेको उल्लेख छ ।

    बैठकले सङ्घर्षका कार्यक्रम घोषणा गर्न अन्य सङ्गठनसँग समन्वय गर्ने तथा विभिन्न क्याम्पसमा सो आन्दोलन सञ्चालन गर्न जिम्मेवारी बाँडिएको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा आगामी वैशाख १८ गते सहिद मित्रमणि आचार्यको स्मृतिमा कार्यक्रम सम्पन्न गर्ने पनि उल्लेख छ ।

    यस्तो छ प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    हाम्रो सङ्गठन अखिल (छैठौं) को जिल्ला समिति प्युठानको भर्चुअल बैठक समितिका उपाध्यक्ष सावित्रा नेपालीको अध्यक्षतामा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य सार्वजनिक गरिएको छ ।

    १. वर्तमान सरकारले “विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध” लगाउने गरी गरेको निर्णयलाई तुरुन्त खारेज गर्न जोडदार माग गर्दछौँ, साथै संयुक्त विद्यार्थी सङ्गठनद्वारा घोषणा गरिएका कार्यक्रममा हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौँ ।

    २. केन्द्रको निर्देशनबमोजिम जिल्लामा गर्नुपर्ने कार्यक्रम सम्पन्न गर्नको लागि जिल्लामा क्रियाशील सम्पूर्ण विद्यार्थी सङ्गठनहरूबिच समन्वय गर्न पहल गर्ने निर्णय भएको छ ।

    ३. केन्द्रले निर्धारण गरेबमोजिम जिल्लाका क्याम्पसमा अभियान सञ्चालन गर्नका लागि हाम्रो सङ्गठनका निम्नबमोजिमका साथीहरूलाई तपसिलमा उल्लेखित जिम्मेवारी तोकिएको छ ।

    क) अमर क्याम्पस – विवेक पुनमगर, दीपिका सुनार, अमृता सुनार

    ख) गौमुखी क्याम्पस – प्रवीण जिसी, सचिन कुँवर, सबिर बस्नेत, प्रतीक्षा केसी, सङ्गिता विक, सुशीला विक

    ग) प्युठान क्याम्पस – सावित्रा नेपाली, करिश्मा परियार, बिपिसा परियार

    घ) झिम्रुक क्याम्पस – मान्यता गिरी

    ङ) स्वर्गद्वारी क्याम्पस – माया घर्तीमगर, सागर विक, अमृता विक

    ४. आगामी वैशाख १८ गते मित्रमणि स्मृतिदिवस बिजुवारमा मनाउने निर्णय भएको छ । सोही दिन जिल्ला समितिको पूर्ण बैठक बस्नेसमेत निर्णय भएको छ ।”

    विज्ञप्तिमा उपाध्यक्ष सावित्रा नेपाली, सचिव प्रवीण जिसी, सहसचिव सचिन कुँवर, कोषाध्यक्ष सबिर बस्नेत, सदस्यहरू माया घर्तीमगर, मान्यता गिरी, दीपिका सुनार, प्रतीक्षा केसी, करिश्मा परियार, अमृता सुनार, निशा राउत, सङ्गिता विक, सुशीला विक र सल्लाहकार विवेक पुनमगरको हस्ताक्षर रहेको छ ।

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.