• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

कपिलवस्तुमा राजमोको चुनावी समीक्षा कार्यक्रम


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाको तीनैओटा क्षेत्रमा फागुन २१ गतेको चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    २०८२ चैत ३० गते सोमबार क्षेत्र नं. १ र २ को गोरुसिङ्गमा र क्षेत्र नं. ३ को चन्द्रौटामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    गोरुसिङ्गेमा आयोजित कार्यक्रम राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेको अध्यक्षतामा अगाडि बढेको थियो ।

    राजमो क्षेत्र नं. १ का उम्मेदवार माधव भाटक्षेत्री, क्षेत्र नं. २ की उम्मेदवार लक्ष्मी पोख्रेल र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेलले उक्त कार्यक्रममा मतपरिणामको बारेमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई विभिन्न भ्रममा पारेको, युवा वर्गलाई सामाजिक सञ्जालमार्फत दिग्भ्रमित पारेको बताउनुभयो ।

    उहाँहरूको भनाइ थियो– ‘चुनावी मतपरिणाम राजमोको पक्षमा नआए पनि हतास हुनुहुँदैन ।’

    त्यसैगरी कपिलवस्तु क्षेत्र नं. ३ को चुनावी समीक्षा कार्यक्रम चन्द्रौटामा सम्पन्न भएको छ ।

    राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनमगरको अध्यक्षता अघि बढेको उक्त कार्यक्रममा मन्तव्य राख्दै क्षेत्र नं. ३ का उम्मेदवार केरसिंह अदैले प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा क्षेत्रका सबै ठाउँमा प्रचार प्रसार पुगेका, ३३ ओटै वडामध्ये ३२ ओटा वडामा गिलास चिह्नमा मत आएको बताउनुभयो।

    भोट कम आउनुको कारण व्यापक सङ्गठन नहुनु, भएका सङ्गठनका कार्यकर्तामध्ये कतिपय ढुलमुल हुनु, कतिपय छोराछोरीमार्फत घण्टीमा भोट हालिनु, प्रचारमा ढिलासुस्ती हुनु आदि आदि कारण भएको उहाँको दाबी थियो ।

    अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसीले चुनावमा मतपरिणाम कम आए पनि राजमो व्यापक रूपमा जनताका बीचमा पुगेको बताउँदै अहिलेको चुनावमा कङ्ग्रेस, एमाले, एमाओवादीको गलत नीति, भ्रष्टाचारका कारण विकल्पको रूपमा रास्वपालाई जनताले चुनेको तर त्यसको परिणामस्वरूप देशको राष्ट्रियता र गणतन्त्र झन् खतरामा पर्ने बताउनुभयो ।

    कार्यक्रममा जातीय समता समाजका जिल्ला अध्यक्ष रामबहादुर विकले पनि मन्तव्य राख्नुभएको थियो ।

    तत्कालीन राजमो प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका पुनमगरले चुनावी गतिविधि, आर्थिक सहयोग, खर्च विवरणबारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन बेगम बुढामगरले गर्नुभएको थियो ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.