• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

गरिब देशको धनी मन्त्रीहरू : मन्त्रीहरूका सम्पत्ती विवरण


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • बालेन्द्र शाह, प्रधानमन्त्री
    १९० तोला सुन, चाँदी र हिराका गहना ।
    नगद मात्र एक करोड ४६ लाख रूपैयाँ ।
    काठमाडौँ महानगरपालिका ९ मा धु्रर्वदेवी शाहको नामा ५ आना र
    धनुषामा १.२ बिघा जग्गा
    महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा ।

    Advertisement

    स्वर्णिम वाग्ले, अर्थमन्त्री 
    १२ करोडभन्दा बढीको घर जग्गा ।
    ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट,
    भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर,
    काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट ।
    बन्दीपुरमा २ करोडको जग्गा छ।
    सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर ।
    सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर ।
    अपर मादी खोला हाइड्रोमा ३ करोडको सेयर ।
    नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख ।
    ठूलो खोलमा ६० लाखको सेयर ।

    शिशिर खनाल, परराष्ट्रमन्त्री 
    २२ तोला सुन र १० लाख नगद ।
    तनहुँको भानु नगरपालिकामा १५ रोपनी जग्गा ।
    पुर्वनवलपुरको देवचुलीमा १३ रोपनी जग्गा।
    नेपालगन्जमा दुई कठ्ठा जग्गा ।
    पिक एन्ड ड्रपमा ३३ प्रतिशत, रिक्पा इन्टरनेसल प्रालिमा शत प्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत, बीपीडब्लू माइक्रो फाइनान्समा २५६० कित्ता सेयर ।
    यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्स ५ हजार कित्ता र १०९ कित्ता तथा ग्लोबल आईएमई बैंकमा ५० कित्ता सेयर ।
    उनको नाममा ४० लाख रूपैयाँ पर्ने एउटा गाडी ।

    विराजभक्त श्रेष्ठ, ऊर्जामन्त्री 
    सुन र चाँदी १५/१५ तोला ।
    बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रूपैयाँ ३३ पैसा नगद ।
    काठमाडौँमा दुई वटा घर ।
    वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना जग्गा । विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर ।
    १ करोड ४५ लाख ४८ हजार ४२० रूपैयाँको २० हजार ९७८ कित्ता सेयरका अलावा उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर पनि छ ।

    सुधन गुरुङ, गृहमन्त्री 
    यस्तै, ८९ तोला सुन र ६ किलो चाँदी ।
    नगद मौज्दात ६१ लाख ।
    ४ करोड ३१ लाख ५६ हजार २०० रूपैयाँ मूल्यको सेयर ।
    होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख) । लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान (खरिद मूल्य ५७ लाख) । धितोपत्र बजारमा कारोबार हुने सेयरहरू २ करोड ७४ लाख ५६ हजार २०० रूपैयाँ बराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान (खरिद मूल्य ७० लाख) ।
    लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रूपैयाँ बराबरको गाडी ।
    धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना जग्गा ।
    पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कठ्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा ।

    सुनिल लम्साल, भौतिक पूर्वाधारमन्त्री 
    ३० तोला सुन र ५० तोला चाँदी
    ९० लाख रूपैयाँ बैंक ब्यालेन्स ।
    जमुना लम्सालका नाममा रूपन्देहीमा १ कठ्ठा १० धुरमा बनेको घर ।
    जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा । बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी ।

    सोविता गौतम, कानुनमन्त्री 
    १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा ।
    काठमाडौँ र चितवनमा दुई वटा घर ।
    १० लाख ५० हजार ३३५ रूपैयाँ मौज्दात ।
    आफ्‌नो नाममा २६ लाख र श्रीमानको नाममा ९५ लाख रूपैयाँको गाडी ।
    ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्स प्रालिमा ५० प्रतिशत सेयर।
    सोपान मल्टिपल कम्पनीको ६ हजार ५०० कित्ता सेयर ।

    सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री 
    १८ तोला सुन र १५ तोला चाँदी ।
    एनआईसी र प्रभु बैंकमा १५ लाख रूपैयाँ नगद ।
    कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर ।

    प्रतिभा रावल, सामान्य प्रशासनमन्त्री 
    २५ तोला सुन र बैंकमा २४ लाख रूपैयाँ बचत ।
    काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा ।
    ४४ लाखको गाडी ।
    २० लाख रूपैयाँ एभरेष्ट बैंकबाट ऋण ।

    निशा मेहता, स्वास्थ्यमन्त्री 
    ३० तोला सुन र ५० तोला चाँदी ।
    काठमाडौँको सौखेलमा ७ आना जग्गा ।
    १७ लाख २३ हजार ५३५ रूपैयाँ नगद ।
    २४० कित्ता सेयर ।
    २५ लाख रूपैयाँ पर्ने गाडी ।

    सस्मित पोखरेल,  शिक्षामन्त्री

    २५ तोला सुन, १०० तोला चाँदी ।
    बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात छ ।
    परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा ।
    बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा करिब ३० लाख बराबरको सेयरमा लगानी ।
    बुवा रमेशकुमारको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रूपैयाँ बराबर ।
    कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ ।
    उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रूपैयाँ बराबरको ।

    खडकराज पौडेल, पर्यटनमन्त्री 
    २१ तोला सुन र पाँच तोला चाँदी ।
    भाउजूको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाख रूपैयाँको घर ।
    आमाको नाममा पोखराका तीन ठाउँमा १८३०.६७ वर्गमिटर जग्गा ।
    २२ लाख ७३ हजार २२ रूपैयाँ नगद ।
    विभिन्न कम्पनीमा १८ हजार १५२ कित्ता सेयर ।
    बैंक र सहकारीमा गरी एक करोड ४० लाख रूपैयाँ ऋण ।
    मन्त्री पौडेलसँग एउटा जिप र दुईवटा स्कुटर छन् भने विभिन्न कम्पनीमा २ करोड २५ लाख रूपैयाँ लगानी ।

    विक्रम तिमिल्सिना, सञ्चारमन्त्री 
    ४७ लाख रूपैयाँ अरुलाई ऋण दिएका छन् ।
    बैँक खातामा १० लाख २४ हजार ३६५ रूपैयाँ मौज्दात ।
    मञ्जु गैरेको खातामा १० हजार २१ रूपैयाँ मौज्दात ।
    ५ तोला सुन, १० तोला चाँदी र ५० हजारको मोतीको माला ।
    काठमाडौँको नागार्जुनमा एउटा घर र जग्गा ।
    २३ लाख रूपैयाँको गाडी ।

    गीता चौधरी, कृषिमन्त्री 
    ५ तोला सुन र १०० तोला चाँदी ।
    बर्दियामा ३० लाख मूल्यको जग्गा ।
    बैंक खातामा एक लाख २६ हजार रूपैयाँ मौज्दात ।
    विभिन्न कम्पनीका सेयर ।
    ३ लाख ३० हजारको स्कुटर छ ।
    २ वटा बाख्रा र १० वटा कुखुरा ।
    ६५ हजारको ल्यापटप ।
    ९० हजारको मोबाइल र ५० हजार रूपैयाँको घडी ।

    गौरीकुमारी यादव, उद्योगमन्त्री

    १८० तोला सुन, २ किलो चाँदी र हिराका गहना छन् ।
    काठमाडौँ महानगरपालिका ९ मा तीन तले घर ।
    काठमाडौँ महानगरपालिका १० मै तीन ठाउँमा १४ आना, ७ आना र ९ आना बढी जग्गा ।
    महोत्तरीमा पनि चार ठाउँमा ८ बिगा बढी जग्गा र एउटा पोखरी छ।
    बैंकका खातामा १० लाख रूपैयाँ नगद मौज्दात ।
    यस्तै ३ करोड ३८ लाख ३५ हजार ९०८ रूपैयाँ बराबरको सेयर ।
    हुन्डाईको एउटा गाडी ।
    बिग मार्टलाई जग्गा भाडामा दिएकी छन्। जसबाट ९० हजार मासिक भाडा ।
    एक करोड ६१ लाख ८७ हजार ऋण लिएको उल्लेख छ। प्राप्त गर्छिन्।

    रामजी यादव, श्रममन्त्री
    ८० तोला सुन र १५० तोला चाँदी ।
    बैंकमा ७० लाख नगद मौजदात ।
    सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कठ्ठा १३ धुर जग्गा ।
    राजविराजमै विभिन्न ठाउँमा ३० कठ्ठा १३ धुर जग्गा रहेको छ ।
    उनले २ लाख ७० हजारको मोटरसाइकल ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.