• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जघन्य अपराधमा सजाय छुट दिनु गलतः महिला संघ


  •   बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल महिला संघले सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय कम गरेर रिहा गरेकोमा आपत्ति जनाएको छ । हत्या अभियोगमा जेल सजाय भोगिरहेका व्यक्तिलाई सजाय कम गरेर रिहा गर्दा अपराधलाई नै प्रोत्साहन गर्ने महिला संघको ठहर छ ।

    Advertisement

    बिहीबार संघका अध्यक्ष मिना पुनले एक वक्तव्य जारी गरि हत्या जस्तो जघन्य अपराधमा छुट दिएर सर्वोच्चले गलत नजिर स्थापित गरेको आरोप लगाउनुभएको छ ।

    श्रीमती गिता ढकालको हत्या घटनामा दोषी ठहर कोइरालाको गरिएको रिहाई लैंगिक दृष्टिकोणले समेत गलत रहेको वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ वक्तव्यः
    ‘श्रीमती गीता ढकालको हत्याको मुद्दामा अदालतले गरेको फैसलानुसार सर्वश्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाएर साढे ८ वर्ष बनाइदिएपछि उनी आज रिहा भएका छन् । उक्त घटनाप्रति अखिल नेपाल महिला संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सर्वोच्च अदालतको फैसला कानुनको दृष्टिकोणले सही छैन । अखिल नेपाल महिला संघ सर्वोच्च अदालतको उक्त फैसलाको विरोध गर्दछ र रन्जन कोइरालाको रिहाइको घोर भत्र्सना प्रकट गर्दछ ।

    रन्जन कोइरालाले २०६८ सालमा आफ्नी श्रीमती गीता ढकाललाई उनकै काठमाडौंमा रहेको घरमा हत्या गरी लाशलाई आफ्नो गाडीमा मकवानपुर लगेर जलाएका थिए । यसरी श्रीमतीको हत्या गरी सम्पूर्ण प्रमाण नष्ट गरी अपराधबाट उम्कन आफैले लाश जलाउने काम गरेका थिए ।

    यसरी योजनाबद्व ढंगले हत्या गरेको घटनामा सर्वोच्च अदालतले आवेगमा आई हत्या गरेकाले सजाय घटाउनुपर्ने जुन फैसला गर्यो, त्यो तथ्यपूर्ण र न्यायपूर्ण छैन । यस प्रकारको जघन्य अपराधमा संलग्न अपराधीलाई कानुनले तोकेको हदैसम्मको सजाय दिनुपर्नेमा सर्वोच्च अदालतले नै सजाय घटाउँदा पीडितहरू झन् पीडित हुने छन् भने अपराधीको मनोबल बढ्ने छ ।

    समाजमा अझ धेरै जघन्य अपराधका घटना बढ्दै जाने छन् । रन्जन कोइरालालाई सजायको समय घटाउने सर्वोच्च अदालतको फैसला न्यायिक छैन । लैंगिक दृष्टिकोणले पनि गलत छ । स्वतन्त्र ढंगले फैसला भएको छैन । यस प्रकारको फैसलाले अपराधीलाई सहयोग पुराउने मनसाय प्रष्ट भएको छ र अपराधी रिहा गरिएको छ ।

    अखिल नेपाल महिला संघ यस विषयमा अपराधीमाथि हदैसम्मको कानुनी कारबाही गर्न माग गर्दछ ।’

    बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.