• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कङ्ग्रेस, एमाले, माओवादीबाट काम नहुने भएपछि अमेरिकाले घण्टीपार्टीलाई अगाडि ल्यायो : केसी

"‘गिलासमा भोट हालौँ’ विमोचन "

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा समानुपातिक उम्मेदवार चित्रबहादुर केसीले नेपाली कङ्ग्रेस, नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रबाट काम नहुने भएपछि अमेरिकी साम्राज्यवादले घण्टीपार्टीलाई अगाडि सारेको दाबी गर्नुभएको छ ।

    Advertisement

    २०८२ फागुन ३ गते आइतबार रक्तिम सांस्कृतिक अभियान जापानले तयार पारेको ‘गिलासमा भोट हालौँ’ अडियो गीत विमोचन कार्यक्रममा गीत विमोचनपछि धारणा राख्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    ‘कङ्ग्रेस, एमाले, माओवादीले अमेरिकाको पक्षमा गर्नसम्म गरे’ केसीले भन्नुभयो– ‘एमसिसी पास गरेपछि जब एसपिपी पारित गर्न अस्वीकार गर्न खोजे, त्यसपछि अमेरिकाले २०७९ सालतिरै विकल्प खोजेको हो ।’

    चीन विरुद्धमा नेपालमा राजनीतिक शक्ति उभ्याउने क्रममा अमेरिकाले रास्वपा (घण्टीपार्टी) लाई अगाडि सारेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अमेरिकाको सहयोगमा रास्वपा खोलियो । पार्टी खोलेको पाँच महिनामै त्यसले २१ सिट ल्यायो ।’

    पछिल्लो जेनजी आन्दोलनमार्फत अमेरिकाले दलाई लामालाई नेपालमा पुन:स्थापना गर्न चाहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले अमेरिकाले नेपाललाई चीनविरोधी युद्धमैदान बनाउन खोजेकोसमेत बताउनुभयो ।

    देशमा यस्तो अवस्थामा आउनका पछाडि सत्तारूढ राजनीतिक दल मात्रै जिम्मेवार नभएर जनताका विभिन्न तप्कासमेत जिम्मेवार रहेको अध्यक्ष केसीले बताउनुभयो ।

    फागुन २१ गतेको चुनावमा जनताले देश र जनताको पक्षमा अथक सङ्घर्ष गर्दै आइरहेको राजमोलाई सहयो गर्न अपिल गर्दै उहाँले गिलास चुनाव चिह्नमा मतदान गर्न आमजनतासित अपिल गर्नुभयो ।

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहको अध्यक्षता तथा महासचिव भीष्म जोशीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अन्पाकै केन्द्रीय सदस्य ऋतु केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले सङ्क्षिप्त समीक्षात्मक मन्तव्य राख्नुभएको सो अडियोका सर्जक नवीन बस्याल, स्वर दिनुभएका थुमराज ढुङ्गाना, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव खुम रायमाझी, साहित्यकार मीन राना, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष प्रेम पौडेल, केन्द्रीय सदस्य खिमराज चालिसेले मन्तव्य राख्नुभएको थियो ।

    नवीन बस्यालको शब्द तथा गोविन्द अनेकको सङ्गीत रहेको उक्त अडियोमा स्वर बस्यालसँगै थुमराज ढुङ्गाना र पम्फा बन्जाडेको स्वर रहेको छ ।

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.