• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गाउँमैत्री अक्षयकोष जिमेकको अध्यक्षमा सुकमाया पुन

  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • बाग्लुङ, पुस १० । गाउँमैत्री अक्षयकोष जिमेक काठेखोला तङग्राम बाग्लुङको सातौं साधारण सभा सम्पन्न भएको छ ।

    Advertisement

    पुस १० गते, विहिबार सम्पन्न सो साधारण सभाले विविध प्रस्ताबहरू पारित गर्दै सुकमाया पुनको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति र ६ सदस्यिय सल्लाहकार समिति निर्माण गरेको छ ।

    जसअन्तर्गतः उपाध्यक्ष– लक्ष्मी थापा, सचिव– देव बहादुर थापा, कोषाध्षक्ष– अनिल पुन, सदस्यहरूमाः भिम बहादुर थापा, सुनमाया पुन, जय बहादुर पुन, आशिष थापा, आकास थापा रहनुभएको छ ।

    त्यस्तै सल्लाहकारहरूमाः गंग बहादुर थापा, मन बहादुर थापा, नर बहादुर पुन, सर बहादुर दर्जी, जग बहादुर दर्जी र छममाया पुन रहनुभएको छ।

    सो सातौं साधारण सभा, उपाध्यक्ष लक्ष्मी थापाको सभापतित्व, वडा अध्यक्ष लक्ष्मण पुनको प्रमख आतिथ्यता र सचिव सुकमाया पुनको सञ्चालनमा अघि बढेको थियो । विशिष्ट अतिथिमा काठेखोला गापा प्रवत्ता टिका सङ्गम विक, अतिथिहरूमा राजमोका थिर बहादुर राना, नारायणी माविका प्रअ विष्णु बहादुर थापा, मुक्तिनाथ निमावीका प्रअ भैरब बहादुर थापा, चन्द्र प्राविका प्रअ गिरी पुन, एकता समाजिक संजालका अध्यक्ष मिलन थापा, पुर्व वडा सदस्य टिकाराम पुन लगायत सोरठी गुरू तथा सामाजिक ब्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।

    उक्त साधारण सभामा जिमेकले, सञ्चालन गरेको टेलेन्ट अफ भिलेज (टोव) मा गायन विधाका विजेता उषा पुनको स्वरमा रहेको जिमेक म्यूजिएमको प्रकाशनमा रहेको ॅबतासैले उडायो’ गीतको भिडियो विमोचन गरिएको थियो । उक्त गीतको रचना र संगीत हेमराज आश्रमले गर्नुभएको थियो ।

    सोही अवसरमा संस्थालाई ऋण दिएर सहयोग गर्नुहुने दोय नर बहादुर पुन र ललि थापा जीलाई सम्मान गरिएको थिायो । पुर्व अध्यक्ष चईन्द्र बहादुर थापाको महत्वपुर्ण भुमिको सम्मानमा धन्यवाद प्रस्ताब पनि पारित गरिएको थियो ।

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.