• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

ज्ञानशालाले सम्पन्न गर्‍यो काठमाडौँस्तरीय निबन्ध प्रतियोगिता


  •   सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ज्ञानशाला अनुसन्धान केन्द्रले काठमाडौँ जिल्लास्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ ।

    Advertisement

    नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा २०८२ मङ्सिर २७ गते म्हेपीस्थित गण्डकी कलेजमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले आफू पनि प्राध्यापन पेसाबाट साहित्यलेखन हुँदै अगाडि बढेको र कथा, कविता, निबन्धलेखनजस्ता कार्यक्रमले लुकेर रहेका अन्तरनिहित प्रतिभा पहिचान गर्न र साहित्य तथा शैक्षिक, सामाजिक कार्यमा प्रोत्साहनमा सहयोग गर्ने बताए ।

    केन्द्रका अध्यक्ष भोलानाथ ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्तm कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।

    प्रतियोगतामा सरस्वती माध्यमिक विद्यालय क्षेत्रपाटीकी छात्रा आर्या शाक्य प्रथम, फ्युचर स्टार मावि छाउनीकी छात्रा श्रीया पराजुली द्वितीय, अमृत मावि म्हेपीकी छात्रा सफलता बराल तृतीय भएकी थिइन् ।

    त्यस्तै हिमरश्मि माविकी छात्रा प्रतिक्षा गौतम र प्रारम्भ माविकी छात्रा दिविशा सापकोटाले सान्त्वना पुरस्कार जितेका थिए ।

    प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार जितेकालाई प्रमुख अतिथि डा. सुवेदीको हातबाट क्रमश: रु. १० हजार, रु सात हजार पाँच सय, रु पाँच हजार तथा दुई हजार पाँच सयका दरले नगद पुरस्कार, कप र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार नवराज रिजाल, शेखर अर्याल र नारायण निरासी रहेका थिए ।

    कार्यक्रममा काठमाडौँका २७ विद्यालयका ५२ जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    सो अवसरमा शिक्षाविद् मनोजकुमार श्रेष्ठ, डा. चूडा ढकाल, गण्डकी कलेजका प्राचार्य शिशिर अर्याल, साहित्यकार तथा विषयविज्ञ नवराज अर्याल, पत्रकार शुकदेव दाहाललगायतका व्यक्तित्वको आतिथ्य रहेको थियो ।

    विष्णुहरि देवकोटाको सञ्चालनमा अघि बढेको कार्यक्रममा गण्डकी कलेजका डाइरेक्टर द्रोणप्रसाद अधिकारीले स्वागत गरेका थिए ।

    कार्यक्रममा किडस् पावर इन्टरनेसनलका प्रशिक्षक शुष्मा पोखरेलले सुरक्षा सिपसम्बन्धी कार्यक्रममार्फत महत्त्वपूर्ण प्रशिक्षण दिएकी थिइन् ।

    २०८१ सालमा स्थापना भएको ज्ञानशालाले बेलाबखत विद्यालयस्तरीय वक्तृत्वकला, हस्तलेखन निबन्ध प्रतियोगिता, मनोपरामर्श तथा अन्य विभिन्न विषयमा तालिम प्रदान गर्दै आएको अध्यक्ष ढकालले जानकारी दिए ।

    सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.