दीप गोले तामाङ ##
‘क्रान्तिकारी’
यहाँ
प्रतिक्रियावादीसँग लड्ने
दक्षिणपन्थीसँग लड्ने
उग्रवामपन्थीसँग लड्ने
र
अवसरवाद विरुद्ध लड्ने
सच्चा व्यक्ति नै क्रान्तिकारी हुन ।
‘दृष्टिकोण’
जो
आफैभित्र स्वार्थ छ,
त्यो तोड्न सकिरहेको छैन ?
त्यो मास्न सकिरहेको छैन ?
आफूलाई बदल्न सकिरहेको छैन ?
Advertisement

