• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

देउसीभैलोको सहयोग प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनमा सदुपयोग गर्नेछौँ : बुढा


  •   आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरको संयुक्त आयोजनामा सम्पन्न ४ दिने देउसी भैलो समापन गरिएको छ । समापन पश्चात अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाले देउसीभैलोलाई सहयोग पुर्‍याउने सम्पूर्ण किसान, मजदुर, उद्योगी, व्यापारव्यावसायी लगायतका विभिन्न तह र तप्काका जनमुदायलाई धन्यवाद प्रकट गर्नुभएको छ ।

    Advertisement

    कार्तिक ८ गते शनिबार अध्यक्ष बुढाले एक वक्तव्य जारी गरी धन्यवाद प्रकट गर्नुभएको हो । बुढाले देशको विषम राजनीतिक परिस्थितीका बिच रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको पदचापलाई पछ्याउँदै देशका अन्य जिल्लाका साथै विदेशका कयौँ भुभागमा देउसीभैलो सम्पन्न पार्ने सम्पूर्णलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ ।

    ‘देउसीभैलो कार्यक्रममा रक्तिमले समाजमा भएका विकृति, विसंगति, भ्रष्टाचार र अन्धविश्वासको विरुद्ध जनचेतना जगाउनुका साथै सामान्ती तथा साम्राज्यवादी पाश्चात्य संस्कृतिको विरोध गरेको छ ।’ बुढाले वक्तव्यमार्फत भन्नुभएको छ– ‘यहाँहरूबाट प्राप्त सहयोगले हामीलाई जनवादी सांस्कृतिक आन्दोलनको यात्रामा अगाडि बढ्न थप प्रेरणा मिलेको छ । यहाँहरूबाट प्राप्त सहयोगलाई हामीले फजुल खर्च गरेर दुरुपयोग गर्ने छैनौँ ।’

    अध्यक्ष बुढाले वक्तव्यमार्फत देउसीभैलोबाट प्राप्त सहयोगलाई क्षमताले भ्याएसम्म प्रगतिशील तथा जनवादी संस्कृतिको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुएको छ ।

    आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित
    सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’
    पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि
    गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००
    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक
    सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

    • २.
      सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

    • ३.
      पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

    • ४.
      गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

    • ५.
      नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    • ६.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    • ७.
      २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    • ८.
      पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.