• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यथास्थितिमा एमसिसी पारित नगर्न प्रलेसको माग


  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित नगर्न माग गरेको छ । २०७७ असार १३ गते बसेको केन्द्रीय समितिको बैठकले आफ्नो सो अडान दोहो¥याएको हो ।

    Advertisement

    अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षरमा असार १४ गते सार्वजनिक गरिएको प्रेसवक्तव्यमा बैठकले संविधानको अनुसूचि र निसानछापमा नेपालको वास्तविक नक्सा राख्नेगरी संविधान संशोधन गरेको र नागरिकता विधेयकमा विदेशी बुहारीलाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिनेगरी ल्याइएको संशोधनलाई समर्थन गरेकोमा सम्बन्धित पार्टी र सांसदहरूलाई धन्यवाद दिएको उल्लेख छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिको २०७७ असार १३ गते अनलाइन प्रविधिबाट सम्पन्न बैठकले नेपालको संविधान सर्वसम्मत रूपमा संशोधन गरी अनुसूचीमा रहेको निसानछापमा नेपालको वास्तविक नक्सा समाविष्ट गर्ने महत्त्वपूर्ण निर्णय लिएकोमा संसद्का दुबै सदनका सांसदप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । साथै यस निर्णयका निम्ति अग्रसरता लिने नेपाल सरकार, सम्बद्ध दल तथा अभियन्ताहरूको पहलकदमीको पनि बैठकले सराहना गरेको छ ।

    बैठकले संसदमा प्रस्तुत नागरिकतासम्बन्धी विधेयकको संशोधन प्रस्तावको समर्थन गर्नुका साथै त्यस निम्ति समुचित भूमिका खेल्ने राज्यव्यवस्था समिति र दलहरूको निर्णयप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।

    बैठकमा संसद्मा प्रस्तुत एमसिसी सम्झौतासम्बन्धी प्रस्तावबारे पनि विस्तृत रूपमा छलफल भयो । अमेरिकाको सुरक्षा परिषद्का दस्तावेजले नै एमसिसी आइपिएसको अङ्ग भएको बताइरहेको अवस्थामा सम्झौतामा रहेका नेपाललाई घात गर्ने प्रावधानहरू राखेर यथास्थितिमा सो प्रस्ताव कुनै पनि हालतमा पारित गरिनु हुन्न भन्ने प्रलेसको दृढ अडान पुनः सार्वजनिक गर्ने पनि निर्णय भयो ।

    बैठकले प्रलेसका अर्घाखाँची जिल्ला समितिका अध्यक्ष बुद्धिबहादुर रायमाझीको निधन भएकोमा एक मिनेट मौनधारण गर्नुका साथै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण ग¥यो ।”

     

    आइतबार, असार १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.