• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सगरमाथा स्कुलमा पूर्व विद्यार्थी भेला


  •   बुधबार, असोज १५, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । मोरङको बेलबारी–१ स्थित सगरमाथा इङलिस स्कुलले पूर्व विद्यार्थी भेला प्रथम भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    स्कुलको तिसौँ वार्षिकोत्सव तथा एसएलसी/एसइईमा सहभागिता रजतवर्ष एवम् नेपाली पर्वको अवसर पारेर २०८२ असोज १५ गते स्कुलकै सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    ७० जना पूर्व विद्यार्थी र छ जना पूर्वशिक्षकको उपस्थिति रहेको सो कार्यक्रममा पूर्व विद्यार्थीमध्ये सरकारी सेवामा कार्यरतको तर्फबाट निशिप निरौला, उद्योगी–व्यवसायीको तर्फबाट नवराज सुवेदी, सेनाप्रहरीका कार्यरतका तर्फबाट नेवाहाङ राई, पूर्व विद्यार्थीको तर्फबाट दिवस तामाङ, प्राध्यापकका तर्फबाट उपप्रा तथा इन्जिनियर राजु अन्सारी, विद्यार्थी नेतृत्वका तर्फबाट दीपक गुरुङ, चिकित्साविज्ञानका तर्फबाट दीक्षा खड्का र निजी सेवामा कार्यरतका तर्फबाट समीक्षा घिमिरेले विगतका रमाइला र स्कुलले शैक्षिक उन्नयनका लागि खेलेको भूमिकाबारे बोलेका थिए ।

    सो अवसरमा पूर्व शिक्षकको तर्फबाट फणिन्द्र विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका तर्फबाट सञ्चामाया लिम्बू र अतिथिका तर्फबाट पत्रकार अरूण बरालले मन्तव्य राखेका थिए ।

    परिचयकै क्रममा यस स्कुलमा अध्ययनरत रहँदाका केही अविस्मरणीय प्रसङ्ग पूर्व विद्यार्थीहरू देवीप्रसाद भट्टराई, योगेन राई, समीर बस्नेत, जोसन खुलाल, अङ्कित सुवेदी, देवराज महतो र सञ्जय राईले राखेका थिए ।

    कार्यक्रममा विव्यसका अध्यक्ष रामकुमार राईको अध्यक्षता, कार्यक्रम संयोजक शिक्षक रेखा सुवेदीको स्वागत मन्तव्य तथा निर्देशक लेखबहादुर धिमालको धन्यवाद मन्तव्य रहेको थियो ।

    प्रिन्सिपल तथा कार्यक्रम सञ्चालक इरनकुमार राईद्वारा २०५२ पुस १० गते स्थापना गरिएको स्कुलले २०५८ सालदेखि एसएलसी/एसइई र २०८० सालदेखि एसएलसी (कक्षा १२) मा सहभागिता जनाएको र सात सयभन्दा बढीले उक्त तह उत्तीर्ण गरेको बताए ।

    बुधबार, असोज १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.