• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पेरिसको म्युजियमबाट सुनबाट निर्मित बहुमूल्य कला चोरी


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • पेरिस । पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तुहरू चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ ।

    Advertisement

    डायनासोरको कङ्काल र ट्याक्सिडर्मीको लागि प्रसिद्ध, फ्रान्सको राजधानी पेरिसको सुन्दर पाँचाँै जिल्लामा रहेको राष्ट्रिय प्राकृतिक इतिहास संग्रहालयमा भूविज्ञान र खनिज ग्यालरी पनि रहेका छन् ।

    पेरिसवासी र पर्यटकबीचमा लोकप्रिय सङ्ग्राहलयस्थलमा चोरी भएको मङ्गलबार बिहान पत्ता लागेको हो । चोरले ‘एङ्गल ग्राइन्डर’ र ‘ब्लो टर्च’को प्रयोग गरेर नदी किनारमा अवस्थित सङ्ग्राहलयस्थलमा प्रवेश गरेका थिए ।

    सङ्ग्रहालयको प्रेस कार्यालयले मङ्गलबार अबेर एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “सङ्ग्रहालयले राखेको राष्ट्रिय सङ्कलनबाट धेरै नमूनाहरू चोरी भएको हो ।”

    सङ्ग्राहलय स्रोतले भनेको छ, “चोरी गरिएका नमूनाहरू कच्चा सुनको मूल्यको आधारमा लगभग छ लाख यूरो मूल्य हो । यद्यपि, वस्तुको ऐतिहासिक तथा बलात्मकताका कारण तिनीहरू यो भन्दा बढी मूल्यवान् थिए।”

    चोरी भएका वस्तुहरूमा प्रयोग भएको सुन मिश्र धातु हो जुन उनीहरूको प्राकृतिक रूपमा सुन र चाँदीको मिश्रण रहेको थियो ।

    प्रहरी स्रोतले पेरिसको एक पत्रिकालाई दिएको जानकारीमा सङ्ग्रहालयको सुरक्षार्थ सेन्सर जडित घन्टी र सुरक्षासम्बन्धी प्रणाली जुलाईमा भएको साइबर आक्रमणबाट चल्न छोडेको थियो ।

    “हामीलाई जानकारी भएसम्म चोरीमा एक अत्यन्त पेशेवर टोली संलग्न रहेको थियो । उनीहरूलाई चोरी गर्दा कहाँ जाने र व्यावसायिक उपकरणहरूको कसरी प्रयोग गर्ने पूर्ण रूपमा जानकारी भएको हुनुपर्छ,” संग्रहालयका निर्देशक इमानुएल स्कोलियोसले बीएफएम टिभी च्यानलसँग भन्नुभयो ।

    “यो बिल्कुल संयोग थिएन, तिनीहरू यी विशिष्ट वस्तुहरूको लागि नै गएका थिए,” उहाँले थप्नुभयो।

    –सङ्कटको अवस्था–

    चोरीपछि सङ्ग्रहालयले मङ्गलबार आफ्नो खनिज ग्यालरी बन्द गरी अन्य क्षतिको लागि यसको संग्रह जाँच गरेको छ ।

    यसको एउटा खजाना ८.५ सेन्टिमिटर (३.३–३.५ इन्च) मापन गरिएको छ र एक धनी फ्रान्सेली सङ्ग्रहकर्ताले सङ्ग्रहालयलाई उपहार दिएका थिए।

    “विशेष गरी सांस्कृतिक संस्थाहरू र सङ्ग्रहालयहरूमन हालैका महिनाहरूमा धेरै सार्वजनिक सङ्ग्रहहरू चोरीको निशानामा परेका छन्,” सङ्ग्रहालयले थप्यो।

    अन्य डकैतीहरूको बारेमा विस्तृत विवरण दिइएको छैन। मध्य फ्रान्सको लिमोजेसमा रहेको एड्रियन डुबोचे राष्ट्रिय सङ्ग्रहालयमा यस महिनाको सुरुमा चोरी भएको थियो ।

    “यसअघि, चोरले राष्ट्रिय सम्पत्तिको रूपमा वर्गीकृत चिनियाँ पोर्सिलेनमा दुई व्यञ्जन र फूलदान चोरेका थिए, जसमा ६.५ मिलियन युरो क्षति भएको अनुमान गरिएको थियो।”
    केही दशक यता भएका केही कुख्यात सङ्ग्रहालय डकैतीमध्ये पेरिसको ‘मुसी डी आर्ट मोडर्न’ सन् २०१० मेमा भएको चोरी थियो ।

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.