• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रदेशको बजेट, बच्चाको हात बाँधेर झुण्ड्याएको सुन्तला मिठाई जस्तोः सांसद थापा (भिडियो सहित)


  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटलाई बच्चाको हात बाँधेर अगाडि झुण्ड्याएको सुन्तला मिठाईसँग तुलना गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका सांसद थापाले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै बजेटलाई ‘सुन्तला मिठाई’ बताउनुभएको हो ।

    सांसद थापाले भन्नुभयो, ‘कोरोना महामारीको संघारमा सरकारले ल्याएको बजेटमा छलफल गर्दा के अनुभुति गरेको छु भने धागोले बाँधेर राखेका सुन्तला मिठाईको रसास्वादन गर्नका निम्ति हात बाँधिएका भोका जनता अगाडि बढिरहेका छन् । त्यो रसास्वादन गर्न कतिले पाए, कतिले पाएनन् । पाएको भए पनि भोक प्यास मेटिएन । अहिलेको बजेटलाई त्यो सुन्तला मिठाई संग दाजेको छु ।’

    उहाँले योजना छनौटमा अदुरदर्शिता र हेलचक्राईँ देखाएको आरोप लगाउनुभयो स्थानीय तहहरुसँग छलफल नगरी ल्याइएका योजना प्रभावकारी नहुने उहाँको धारणा थियो । सांसद थापाले कोरोना संक्रमण भयावह बनिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने गरी बजेट आउन नसकेको बताउनुभयो ।

    ‘कोरोना नियन्त्रण र उपचारकालागि बिनियोजन गरेको बजेट खर्चको हिसाबले हेर्ने हो भने प्रर्याप्त छैन । कोरोना पछिको प्रदेशबासीहरुको भविश्य, यसबाट संक्रमण र सम्पुर्ण मजदुरवर्ग, किसानवर्ग, विद्यार्थी, साना उद्योग, व्यवसायी र उद्योग व्यापारहरुको व्यवस्थापन र उनीहरुको जिवन रक्षा गर्न छुत्याइएको बजेट सम्भाव छैन । सामान्य उपचार बाहेक बिशेष उपचार गर्ने बजेट छैन’ उहाँले भन्नुभयो ।

    उहाँले स्थानीय तह सक्रिय भएको अवस्थामा सांसदलाई विकासका नाममा बजेट दिनु अव्यवहारिक हुने बताउनुभयो । साथै उत्त रकम महामारी कोषमा राखेर जीवन रक्षा कार्यमा खर्च गर्नुपर्ने थापाले बताउनुभयो । सो सम्बन्धी खर्च एकद्वार प्रणालीबाट गरिनु पर्ने र पारदर्शी हुनुपर्ने थापाको सुझाव छ ।

    https://www.youtube.com/watch?v=ceT1DtSTXiE
    बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.