• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हैदरावादमा क्षेत्रीय महिला विभागद्वारा तिजी कार्यक्रम


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • हैदरावाद (भारत) । हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मध्यदक्षिण क्षेत्रीय महिला विभागले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतिथ्यमा अगस्त २६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका उद्घाटनपछि मन्तव्य राख्दै अध्यक्ष पौडेलले भारतमा मूल प्रवाहको सङ्गठन विस्तारमा महिलाको महत्त्वपूणैग योगदान रहेको बताउनुभयो ।

    उहाँले यिनै महिलाको योगदान नेपालको महिलामुक्ति आन्दोलनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमलाई पूर्व अध्यक्ष दुर्गाबहादुर केसी र केन्द्रीय महिला विभागकी संयोजक फूलबिना पौडेलले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा केन्द्रीय सदस्य कृष्णबहादुर थापा, क्षेत्रीय समितिका अध्यक्ष खिमबहादुर विक, क्षेत्रीय सचिव तिलक राना, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्यहरू कुलबहादुर रेश्मी र थानबहादुर क्षेत्री, क्षेत्रीय सांस्कृतिक विभागकी माया थापा, क्षेत्रीय सदस्य वीरबहादुर विक र क्षेत्रीय सहसचिव शङ्कर नेपालीको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा मध्यदक्षिण क्षेत्रदेखि राजनैतिक यात्रा सुरु गरी केन्द्रीय अध्यक्षजस्तो गरिमामय पदमा नियुक्ति हुनुभएकोमा प्रमुख अतिथि पौडेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

    क्षेत्रीय महिला विभाग, रक्तिम क्षेत्रीय विभाग, मध्यहैदरावाद नगर महिला विभाग, उत्तर हैदरावाद नगर महिला विभाग, कुसाइगुडा एरिया समितिले सो कार्यक्रममा प्रगतिशील गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    पुष्पा पौडेलको अध्यक्षता तथा सविता पौडेलको सञ्चालन अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई बिजुला शर्माले स्वागत गर्नुभएको थियो ।

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.