• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सरकारको मेडिकल माफिया चरित्र विरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन (भिडियाे सहित)


  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
  • धनवीर पुनमगर, काठमाडौँ ।

    Advertisement

    सरकारको मेडिकल माफिया चरित्र विरुद्ध अखिल (छैठौं) ले प्रदर्शन गरेको छ ।

    केन्द्रीय समितिको आयोजनामा २०८२ साउन ३१ गते शनिबार शान्तिवाटिकामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको राष्ट्रिय चिकित्सा आयोगले हालै एक हजार तीन सय ५९ एमबिबिएस सिट निजी क्षेत्रका लागि मात्रै छुट्याएपछि अखिल (छैठौं) ले साङ्केतिक विरोध प्रदर्शन आयोजना गरेको थियो ।

    शनिबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुवास जिसीले गरिबका छोराछोरीले शत्प्रतिशत नम्बर ल्याए पनि नेपालमा डक्टर बन्ने सम्भावना समाप्त भएको बताउनुभयो ।

    ‘गरिबका छोरा छोरीले १०० प्रतिशत नम्बर लिएर हाईस्कुल पास गरे पनि अब डाक्टर बन्न पाउनबाट वञ्चित हुने भए’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीले एमबिबिएसको सम्पूर्ण कोटा निजी क्षेत्रलाई दिएर नेपाली जनतामाथि गद्दारी गरेका छन् ।’

    संविधानमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने प्रावधान राखिएको स्मरण गराउँदै उहाँले चिकित्सा आयोगको यो निर्णय संविधान विपरीत भएको उहाँको दाबी भयो ।

    मन्तव्यको क्रममा उहाँले प्रधानमन्त्री र शिक्षा तथा वातावरणमन्त्री संविधान र नेपाली जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो ।

    ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले संविधान र जनताका विरुद्ध घात गरेका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘सरकारको मेडिकल माफियाको पक्षमा गरेको यस खालको निर्णय विरुद्ध जनताले आवाज उठाउनुपर्छ ।’

    सरकारको सो कदमलाई राष्ट्रघातको सङ्ज्ञा दिँदै उहाँले यसका विरुद्ध देशव्यापी आन्दोलन आवश्यक रहेको र त्यस क्रममा अहिले अखिले (छैठौं) ले साङ्केतिक विरोध मात्रै गरेको बताउनुभयो ।

    कार्यक्रमको सञ्चालन महासचिव पुरन पोख्रेलले गर्नुभएको थियो ।

    शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.