• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अहिले हामीले कम्युनिस्टको आधारभूत उदेश्यलाई परिपूर्ति गर्ने अभियानमा छौँ (भिडियोसहित)


  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित
  • हामीले यसपटक राष्ट्रिय जनमोर्चाका नेता तथा बाग्लुङ जिल्ला समन्वय समितिका प्रमुखलाई अमर थापासँग युगदर्शन मिडियामा विभिन्न विषयमा छलफल तथा अन्तर्वार्ता गरेका थियौं । उहाँले हामीलाई बाग्लुङ जिल्ला अन्तर्गतका विभिन्न विषय, राजनीतिक एवं जनसरोका सवालमा प्रष्ट्याउनु भयो । यहाँ हामीले उहाँसँग गरिएको कुराकानी संक्षिप्तमा प्रस्तुत गरेका छौं ।

    Advertisement

    जैमिनीको असार २५ बारे :

    ‘जैमिनी नगरपालीका १० पैयुँथन्थापमा असार २५ गते परेको अविरल वर्षा र त्यसको कारण आएको बाढिले धेरै भौतिक रुपमा नोक्सान पुगेको छ ।’ थापाले भन्नु भयो, ‘यस बारेमा हाम्रो क्षेत्रका माननीय चित्र बहादुर केसीलाई अवगत गराएका छौं । त्यस्तै जिल्ला प्रसान प्रमुखमार्फत तत्काल समाधानका लागि पहल गरेका छौं ।’

    उत्तरगंगा जलविद्युत परियोजना बारे :

    ‘उत्तरगंगा विद्युत योजनाले जिल्लाको विकायसलाई अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।’ उहाँले अगाडि भन्नु भयो, ‘त्यसबाट प्रभावित हुनेहरूको बारेमा सरकारले पुनरवास, तथा परियोजनामा शेयर लगानी गर्न पाउने लगायतको योजना छ ।’

    राष्ट्रिय जनमोर्चामा किन संगठित हुने ?

    ‘राष्ट्रिय जनमोर्चा मै सङ्गठित हुनुको उदेश्य त्यस पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भुमिका, अन्तर्राष्ट्रिय राजनीतिमा पु¥याएको योगदान निकै महत्वपूर्ण छ ।’ नेता थापाको भनाई थियो, ‘जनतन्त्र, जनजिवीकाको सवालमा राजनीतिक वृत्तमा पुर्याएको अहम भुमिका अतुलनीय छ ।’

    वास्तविक कम्युनिस्ट :

    ‘कम्युनिस्ट बन्नको लागि आधारभूत कुराहरू हुनुपर्दछ, जो सबै नामधारी कम्युनिस्टहरूमा छैन ।’ थापाले कम्युनिस्ट बन्नलाई चाहिने आधारभुत विषयमा भन्नु भयो, ‘अहिले विभिन्न प्रकारका नामधारी कम्युनिस्टहरू छन् । वास्तवमा कम्युनिस्ट भनेको राम्रो प्रकारको समाज निर्माण गर्ने, देशलाई समृद्ध बनाउने, विदेशी हस्तक्षेपहरुको विरोध गर्ने, जनतालाई उत्पेरणा दिने र श्रृजनशिल बाटोमा डोराउन सक्ने मान्छेहरू कम्युनिस्ट हुन्छन् ।’

    उहाँहरुको अभियान :

    ‘अहिले हामीले कम्युनिस्टको आधारभूत उदेश्यलाई परिपुर्ति गर्ने अभियानमा छौं ।’ आफुहरुको अभियानको सन्दर्भमा भन्नुभयो, ‘सबै पहेंला वस्तु सुन हुँदैनन्, टल्कने वस्तुहरू हिरा हुँदैनन् । बाग्लुङ जिल्ला कम्युनिस्ट क्रान्तिकारीहरूको उद्गम स्थल हो, अहिले पनि अवस्था अत्यन्तै राम्रो छ ।’

    मिसन ८४ :

    ‘अहिले ०८४ को कुरा गर्नेहरूले वर्तमान राज्य सत्तामा पुगेर गरिरहेको गतिविधि के हो ? त्यस बारे पनि हामी प्रष्टछौं । नेपाली जनता लाटा छैनन्, उनीहरूका गतिविधी र कामलाई नेपाली जनताले ठिकसँग नियाली रहेका छन् ।’ थापको अगाडि भनाई थियो, ‘हामी विभिन्न कार्ययोजनाहरू अन्तर्गत नै अगाडि बढिरहेका छौं । जो यहाँहरूले विभिन्न माध्यमबाट जानकारी पाउनु हुनेछ ।’

    आइतबार, साउन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.