• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

रुसबाट तेल किनेमा भारतलाई अमेरिकाले ५०० प्रतिशत कर लगाउने


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकाले पछिल्लो केहि महिनादेखि रुसबाट कच्चा तेल किन्ने देशहरूमा ५०० प्रतिशत कर लगाउने बारेमा कुरा चलिरहेको बताइएको छ । पछिल्लो अप्रिलमा रिपब्लिकन नेता र सिनेटर लिंडसे ग्राहमले यससँग सम्बन्धित ऐन अमेरिकी काँग्रेसमा प्रस्तावित गरेका थिए ।

    Advertisement

    अब विदेश मन्त्री एस. जयशंकरले भनेका छन्, “यसले हाम्रा चासोहरू प्रभावित पार्न सक्छ र हामी लगातार सिनेटर ग्राहमको सम्पर्कमा छौँ ।” अमेरिकी समाचार च्यानल एबीसी न्यूजसँग कुरा गर्दै अमेरिकी सिनेटर लिंडसे ग्राहमले भनेका छन्, “यदि कुनै देश रूसबाट चीजहरू किन्छ तर युक्रेनलाई मद्दत गर्दैन भने अमेरिकामा त्यो देशबाट आउने सामानमा ५००% कर लगाइन्छ ।”

    भारत र चीन, पुतिनको ७० प्रतिशत तेल किन्छन् र यही उनकै युद्ध मशीनलाई निरन्तर सञ्चालन गर्न मद्दत गर्छ । मेरो बिललाई अहिलेसम्म ८४ सांसदहरूले समर्थन गरिसकेका छन् ।

    लिंडसे ग्राहमको भनाइमा, “यो बिल राष्ट्रपतिलाई अधिकार दिनेछ कि उनी भारत, चीन र अन्य देशहरूमा कर लगाउन सक्छन् ताकि तिनीहरूले पुतिनको युद्ध नीतिको समर्थन गर्न बन्द गरुन् र तिलाई वार्ताको मेचमा ल्याउन सकियोस् ।”

    यूक्रेनमा रुसको हमला पछि पश्चिमी देशहरूले रुसको विरूद्ध कडा प्रतिबन्ध लगाएका लगाएका छन् । यी प्रतिबन्धहरू अहिल पनि जारी छन् । पश्चिमका देशहरूले भारतले पनि रुससँग व्यापार बन्द गर्न चाहन्थ्यो तर, युद्धको समयमा भारतको रूससँगको व्यापार अभूतपूर्व स्तरमा वृद्धि भएको छ ।

    पछिल्ला तीन वर्षमा भारत रुसका तेलका शीर्ष खरिदकर्ताहरूमा बनिसकेको छ । युद्ध सुरु हुनु अघि भारतका कुल कच्चा तेलको आयातमा रुसको हिस्सेदारी दुई प्रतिशतभन्दा पनि कम थियो, जुन अहिले लगभग ४० प्रतिशतमा पुगेको छ ।

    अमेरिकी कयलर्नेसमा प्रस्तावित गरिएको रुस प्रतिबन्ध ऐन, २०२५, यदि लागू गरियो भने रुसको तेल, प्राकृतिक ग्यास, पेट्रोलियम उत्पादन वा युरेनियम किन्ने देशहरूबाटको आयातमा ५०० प्रतिशत ट्यारीफ लाग्नेछ । यसको सीधा असर भारत र चीनजस्ता एसियाली देशहरूमा पर्ने बताइएको छ । भारत संसारको तेस्रो सबभन्दा ठूलो कच्चा तेलको आयातक र उपभोक्ता हो । भारतले विभिन्न देशहरूबाट लगभग ५१ लाख ब्यारेल प्रतिदिन कच्चा तेल किन्छ, जसले रिफाइनरीहरूमा पेट्रोल र डिजेलजस्ता इन्धनमा परिवर्तन हुन्छ ।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.