• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

प्रदर्शनस्थल जन्तरमन्तर सीमित गरिएकोमा भारतका वामपन्थी पार्टीद्वारा विरोध


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • नयाँदिल्ली । नयाँदिल्लीमा सार्वजनिक कार्यक्रमका लागि तोकिएको स्थल जन्तरमन्तरलाई सीमित गरिएपछि भारतका वामपन्थी पार्टीहरूले धर्नासहित विरोधसभा सम्पन्न गरेका छन् ।

    Advertisement

    जुलाई १, २०२५ मङ्गलबारका दिन उनीहरूले जन्तरमन्तरमा धर्नासहितको सभा सम्पन्न गर्दै दिल्लीका मुख्यमन्त्रीलाई ज्ञापनसमेत बुझाएका हुन् ।

    सभाको आयोजना सी.पी.आई. (एमएल) न्यू डेमोक्रेसीको नयाँदिल्ली राज्य समितिले गरेको थियो ।

    सभामा न्यू डेमोक्रेसीका प्रवक्ता मृगाङ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, आई.एफ.टी.यू. दिल्लीका अध्यक्ष अनिमेश दास, मार्क्सवादी कम्युनिस्ट पार्टी दिल्लीका सचिव अनुराग, डी.टी.एफ. की नन्दिता नारायण, पी.यू.सी.एल. का एन.डी. पन्चोली र आर.डब्लू.पी.आई. का योगेशले मन्तव्य राखेका थिए ।

    त्यस्तै, कार्यक्रममा भाकपा (माले) मासलाइनका प्रवक्ता उमाकान्त, ए.आई.एफ.आर.टी.ई. का मधु प्रसाद, भाकपा (माले) रेडस्टारका निरन्जन, ए.आई.डी.डब्लू.ए. दिल्लीकी उपाध्यक्ष आशा, के.वाई.एस. का पृथ्वी, आई.एम.के. का मुन्न प्रसाद, फरिदावाद के.एम.एम. का सत्यवीर, पी.डी.एस.यू. दिल्लीका संयोजक रोहित, पी.डी.एस.यू. जेएनयूका मनमोहन, जनहस्तक्षेपका संयोजक विकास बाजपेई, प्राडा ईश मिश्र र प्रमश तथा महासचिव पुनम कौशिकसमेतले मन्तव्य राख्नुभएको थियो ।

    वक्ताहरूले जन्तरमन्तरमा कार्यक्रम गर्न दश दिनपहिले सूचना दिनुपर्ने, दिल्लीका अन्य स्थानमा पनि प्रदर्शन गर्न नपाइने, प्र्रत्यक्ष रूपमा ज्ञापन बुझाउन नपाइनेलगायत प्रावधानको विरोध गरेका थिए ।

    त्यस्तै, उनीहरूले नयाँदिल्लीबाट धारा १४४ हटाउनुपर्ने अन्यथा विरोध कार्यक्रमलाई थप तीव्रता दिइने उद्घोष गरेका थिए ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.