• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साहित्यकारहरुको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ : मोहनविक्रम सिंह


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • काठमाडौ । साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्ने महान् जिम्मेवारी भएको प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले बताउनुभयो । प्रगतिशील लेखक संघ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजित ८०औं श्रृंखलाको अवसरमा वहाँले सो धारणा राख्नुभएको हो ।

    Advertisement

    असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रममा साहित्यकार मोहनविक्रम सिंहले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती तानाशाही शासनको अन्त्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा राजनीतिक दलका साथै साहित्यकार, बुद्धिजीवीहरूको पनि महŒवपूर्ण भूमिका रहेको बताउँदै वहाँले राजनीतिक रूपले आन्दोलन सञ्चालन गरेर मात्र प्रतिगमनका विरुद्धको आन्दोलन सशक्त रूपले अगाडि बढ्न वा प्रतिगमनमाथि निर्णाणात्मक विजय प्राप्त गर्न सम्भव नहुने हुँदा वैचारिक स्तरमा पनि ठुलो अभियान सञ्चालन गर्नुपर्ने र त्यो कार्य लेखक र साहित्यकारहरू अगाडि आएपछि नै पूरा हुन सक्ने बताउनुभयो ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालको समेत सहकार्य रहेको कार्यक्रममा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्धको सङ्घर्षका प्रश्नमा मात्र होइन, समाजलाई दीर्घकालीन प्रकारले रूपान्तरण गर्नका लागि पनि साहित्यकारहरूले उच्च दार्शनिक वा वैचारिक स्तरमा आफुलाई ढाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    साहित्यकार मोहनविक्रमको प्रस्तुतिमा माथि टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा.जीवेन्द्रदेव गिरीले प्रगतिशील साहित्यकारहरुले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभयो । वहाँको टिप्पणी थियो, मोहनविक्रमको कार्यपत्र सूत्रात्मक छ, यसप्रकाको विचारलाई थप लेखन तथा अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।

    वैचारिक विमर्श तथा परिसंवाद विभागका संयोजक समीर सिंहको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा संचालन विभागका सदस्य कुशल बोगटी तथा स्वागत अर्का सदस्य डा.कृष्ण सुवेदी भारद्धाजले गर्नुभएको थियो । साहित्यकार मोहनविक्रम सिंहको कार्यपत्र महासचिव पारस ढकालले वाचन गर्नुभएको थियो ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हातर्मछालीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा पूरक टिप्पणी गर्नेहरुमा मातृका पोखरेल, डा.मधुसुदन गिरी, डा.पुस्करराज भट्ट, जगत वाशिष्ठ, हेमराज आश्रम, गणेशा कार्की, नमुना शर्मा, इश्वरी शर्मा, वैरागी जेठा लगायत हुनुहुन्थ्यो । त्यसरी उत्पन्न टिप्पणीहरुको अन्तमा साहित्यकार मोहनविक्र सिंहले जवाफ दिनुभएको थियो ।

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • २.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ५.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ६.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ७.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ८.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.