• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू विरुद्धमा विरोध प्रदर्शन


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • अमेरिका । पश्चिमी राज्य युटाहमा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू विरुद्धको विरोध प्रदर्शनमा भएको गोलीकाण्डमा एक व्यक्तिलाई ‘जीवनलाई जोखिममा पार्ने चोट’ लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य तीन जनालाई हिरासतमा लिइएको छ ।

    Advertisement

    यो घटना शनिबार राति ८ः०० बजे (०२०० जिएमटी आइतबार) युटाहको राजधानी साल्ट लेक सिटीमा भएको प्रहरीले बताएको छ । ट्रम्पको विरोधमा संयुक्त राज्य अमेरिकाभर चलेका धेरै ॅनो किङ्गस’ प्रदर्शनहरू मध्ये एक त्यहाँ करिब १० हजार मानिसले विरोध प्रदर्शन गरेका थिए ।

    “गोलीकाण्डमा एकजना व्यक्ति गम्भीर घाइते भएको हामी पुष्टि गर्न सक्छौँ । बिरामीलाई जीवनलाई जोखिममा पार्ने (घाइते) अस्पतालमा लगिएको छ”, साल्ट लेक सिटी प्रहरी विभागले एक सामाजिक सञ्जाल पोस्टमा भनेको छ, “एक संदिग्ध व्यक्तिलाई हिरासतमा राखिएको छ ।”

    प्रहरी प्रमुख ब्रायन रेडले एक पत्रकार सम्मेलनमा गोलीकाण्डसम्मका घटनाहरू ‘धेरै शान्तिपूर्ण’ भएको जोड दिँदै हिरासतमा लिइएको पहिलो व्यक्तिलाई गोली लागेको र अस्पताल लगिएको बताउनुभयो । घटनामा संलग्न अन्य दुई जनालाई हिरासतमा लिइएको पनि उहाँले बताउनुभयो ।

    “यस समयमा, त्यहाँ’ जनताका लागि कुनै खतरा जारी छैन”, रेडले भन्नुभयो । गोलीकाण्ड राजनीतिक रूपमा प्रेरित थियो कि भनी भन्न प्रहरीको अनुसन्धानमा अझै चाँडो भएको उहाँले बताउनुभयो ।

    “हिंसाको यो कार्यले गहिरो रातो रिपब्लिकन राज्य युटाहमा रहेको डेमोक्रेटिक गढ साल्ट लेक सिटीलाई परिभाषित गर्दैन”, सहरका मेयर एरिन मेन्डनहलले भन्नुभयो, “आजको प्रदर्शनको उद्देश्य यो घटना नभएसम्म एक शक्तिशाली र शान्तिपूर्ण अभिव्यक्ति थियो र यसलाई हानि पुर्‍याउने उद्देश्यले एकल कार्यले छाड्न वा चुप लगाउन सकिँदैन ।”

    “हामी एउटा राष्ट्र हौँ जसलाई हाम्रो पहिलो संशोधन अधिकार चाहिन्छ, हामी शान्तिले विरोध गर्न योग्य छौँ र आज जे भयो म आशा गर्दछु कि जनताको आवाजलाई चुप लगाउने छैन जो आफ्‌नो आवाज सुन्न योग्य छन्‌”, उहाँले भन्नुभयो ।

    -रासस

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.