• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘सुनौलो जून’ माथि चर्चासँगै हाइकु सङ्घको भेला


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । पूर्वाञ्चल हाइकु सङ्घ कोशी प्रदेशले ‘सुनौलो जून’ संयुक्त हाइकुसङ्ग्रहमाथि चर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    २०८२ जेठ १७ गते शनिबार बेलबारी बहुमुखी क्याम्पसको सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त कृतिमा धेरै उत्कृष्ट हाइकु सङ्गृहीत भएको, प्रकृतिप्रति सम्मान र सामाजिक विकृतिप्रति व्यङ्ग्य रहेको, कतिपय हाइकु हाइकु नभएर सेन्यो भएको समीक्षक विन्दु दहाल ‘मूकदर्शक’ ले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि हाइजिन ईरानराईले हाइकु कविताकै लघुत्तम रूप नभएर छुट्टै स्वतन्त्र विधा भएको र नेपालीमा हाइकु लेखिँदा शैलीगत र संरचनागत समस्या भए तापनि आजको व्यस्त समयमा पाठकले हाइकु सजिलै पढ्ने हुनाले गुणात्मक हाइकु लेखिनु आवश्यक रहेको बताउनुभयो ।

    अध्यक्षमा हेमसागर

    सोही कार्यक्रममा सङ्घको समितिलाई खोटाङका हेमसागर पोखरेलको अध्यक्षतामा पुनरगठन गरिएको छ ।

    समितिको उपाध्यक्षमा भोजपुरका इन्द्रासुर बेल्टारे, सचिवमा सङ्खुवासभाका सिजन श्रेष्ठ नयन, सहसचिवमा मोरङकी हीरा खड्का अधिकारी र कोषाध्यक्षमा मोरङकै नवराज पोखरेल ‘नवशिला’ चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यमा झापाका विन्दु दाहाल ‘मूकदर्शक’, धनकुटाका एवाइ प्रभात, खोटाङका नाकारा र मोरङका हरि कट्टेल चयन हुनुभएको छ ।

    आफूले हाइकुबारे धेरै ज्ञान नभएकै बेला २०६७ सालदेखि सङ्घको नेतृत्व गर्ने अवसर पाएको र आफ्नो कार्यकालमा एक सय १६ जनाको संयुक्त हाइकुसङ्ग्रह ‘सम्बन्ध सूत्र’ र पछिल्लो २१ जनाको संयुक्त हाइकुसङ्ग्रह’सुनौलो जून’ प्रकाशन गर्न सकेको आयोजक अध्यक्ष तिला लेकालीले बताउनुभयो ।

    कार्यक्रममा प्रलेस, सुनसरी शाखाकी अध्यक्ष विमला पोखरेल र साहित्यकार/पत्रकार केशु विरहीको आतिथ्य रहेको थियो ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.