• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सृजनात्मक उत्सवको पहिलो दिन कविता वाचन


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । अठारौँ गणतन्त्र दिवसका दिन तीनदिने ॅकेही सुनौँ, सुनाऔँ केही सृजनात्मक उत्सव २०८२’ को पहिलो दिन कविता सुनाउने र सुन्ने कार्यक्रम सम्पन्न गरियो ।

    Advertisement

    गणतन्त्र दिवसको अवसर पारेर २०८२ जेठ १५ गते सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी कवयित्री कुन्ता शर्माले कविता लेख्दा विचारलाई प्रधानता दिनुपर्ने र विचार सँगसँगै शिल्प पनि चाहिने बताउनुभयो ।

    सो अवसरमा उहाँले आफूले भावुक बन्दा, चित्त दुख्दा, रिस उठ्दा र खुसी हुँदा कविता लेख्ने बताउनुभयो ।

    प्रमुख अतिथिसहित १६ जना कविले आआफ्ना एकेकओटा कविता वाचन गर्नुभएको थियो ।

    वाचन गर्ने कविहरूमा कुन्ता शर्मा, आचार्य अ. (अमृतप्रसाद आचार्य), ईरानराई, मीनकुमार श्रेष्ठ नवोदित, डा. दीपक न्यौपाने, देवान किराँती, अमित थेबे मिहाङ, किरण टी. लिम्बू, सोम भट्टराई, वासु अधिकारी, रमेश निरौला, विनोद विवश, हिरा खड्का अधिकारी, पुष्पा बोगटी, गीताप्रसाद श्रेष्ठ र नवीन थापा क्षेत्री हुनुहुन्थ्यो ।

    पानसमा द्वीप प्रज्ज्वलन गरेर प्रमुख अतिथि शर्माले उद्घाटन गर्नुभएको सो कार्यक्रममा सहआयोजक सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले स्वागत मन्तव्य, रूपनारायण श्रेष्ठले अध्यक्षता र केपी घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा साहित्यकारहरू रेखा सुवेदी, तिला लेकाली, बादल चाम्लिङ, युवराज ठकुरी, दीप मङ्ग्राती, मुना आत्रेय, राजेश थापा र तीर्थराज सिग्देल अतिथि हुनुहुन्थ्यो ।

    कार्यक्रमको कार्यतालिका अनुसार जेठ १६ गते १७ जनाको गजल र जेठ १७ गते सम्मानसहित ११ जनाको रचना वाचन कार्यक्रम रहेको आयोजक केपी घिमिरेले जानकारी दिनुभयो ।

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.