• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्युठानमा रचनावाचनसहित स्रष्टा पदयात्रा सम्पन्न


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • ध्रुव गिरी, खलङ्गा ।
    साहिय परिषद् प्युठान र स्रष्टा पदयात्रा नेपालको संयुक्त आयोजनामा रचनावाचन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    २०८२ जेठ ७ गते बुधबार बालसंस्कृत माध्यमिक विद्यालयमा रचनावाचनन तथा पुस्तक विमोचनसहित सो कार्यक्रम सम्पन्न भएको हो ।

    साहित्य परिषद् प्युठानका उपाध्यक्ष ध्रुव गिरीको अध्यक्षता तथा सहसचिव सुमन सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना हुनुहुन्थ्यो ।

    सो अवसरमा मन्तव्य राख्दै उपप्रमुख रानाले कार्यक्रमको प्रशंसा गर्नुभयो ।

    पदयात्रा समितिका अध्यक्ष शीतल गिरी, उपाध्यक्ष विमल अर्याल, सर्जक शान्ति सापकोटा, डा. बालचन्द्र मिश्रलगायतले रचनावाचन तथा यात्रा अनुभव प्रस्तुत गर्नुभएको थियो ।

    त्यसैगरी, कार्यक्रममा स्थानीय शिक्षा समितिका सदस्य बसन्तबहादुर खड्का र साहित्य परिषद् प्युठानका सुमन सुवेदीले कविता वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा नन्दकुमार सुब्बाद्वारा लिखित मुक्तक सङ्ग्रह तथा खोलाघरे साहिलो (गङ्गाप्रसाद अधिकारी) बाट लिखित ऋतुराग काव्यको वरिष्ठ साहित्यकार नेपाली कम्युनिस्टका अभिभावक तथा दार्शनिक मोहनविक्रम सिंहको नेतृत्वको अतिथि मण्डलले विमोचन गरेको थियो ।

    असिनापानीको पर्वाह नगरी साहित्यकारको अथक मिहिनेत, ९१ वर्षीय साहित्यकार तथा राजनीतिज्ञको उत्साह, बालसंस्कृत मावि धरमपानीका शिक्षक–विद्यार्थी, स्वर्गद्वारी आश्रमको सहयोगमा सम्पन्न कार्यक्रममा झिमरुक गाउ्रँपालिकाका पूर्व अध्यक्ष तिलक जिसी र वामपन्थी नेता वासु पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले गर्नुभएको थियो ।

    २०५२ सालमा स्थापित प्युठान जिल्लाको सबैभन्दा पुरानो र साहित्य अनुरागीहरूको अभिभावक संस्था साहित्य परिषद् प्युठान भएको आयोजकले दाबी गरेको छ ।

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.