• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्रष्टा समाजले जेठ ३ गतेदेखि प्युठानमा पदयात्रा गर्दै


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल स्रष्टा समाजको आयोजनामा प्युठानमा जेठ ३ गतेदेखि स्रष्टा पदयात्रा गर्ने ठेगान भएको छ ।

    Advertisement

    २०८२ वैशाख २६ गते शुक्रबार वनस्थलीको ढुङ्गेधारामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    यस यात्रामा बाटोको म्यादसमेत गरी सात दिन लाग्ने बताइएको छ ।

    यात्राको क्रममा भ्रमण गरेको स्थानका दलित, ओखरकोट, त्यहाँको प्राचीन राजा जाट को हुन् र कहाँ गए ? त्यहाँको मन्दिरको पूजाविधि, मूर्तअमूर्त सम्पदा, जोगिथुम किल्ला, लोकगीत, लोकसंस्कृति, पर्यटन, प्रकृति, मगरलगायत अन्य जातजाति र स्वर्गद्वारीबारे अध्ययन भ्रमण पनि गरिने जानकारी दिइएको छ ।

    डा. बालचन्द्र मिश्रले संयोजन गरिने भनिएको सो साहित्यिक पदयात्रामा निश्चित विषयमा लेखनकार्य अघि बढाउने गरी निम्नअनुसार जिम्मा दिइएको जानकारी दिइएको छ :

    १. नवराज रिजाल (प्युठान, स्वर्गद्वारी र विचारका बिम्ब)

    २. एञ्जल निलु (प्युठानको प्रकृति र पर्यटन)

    ३. शीतल गिरी (प्राचीन शासक जाटबारे)

    ४. डा. बालचन्द्र मिश्र (प्युठानको राजनैतिक इतिहास)

    ५. खोलाघरे साहिलो (ओखरकोट मन्दिर र पूजाविधि)

    ६. मन्दिरा मधुश्री (लोकगीत र लोकसंस्कृति)

    ७. विजया बस्नेत (दलितको लोकसंस्कृति र लोकगीत)

    ८. दुर्गा भविानी भट्ट (मूर्तअमूर्त सम्पदा)

    ९. प्रतीक घिमिरे (सन्दर्भ इतिहासको यात्रा वर्तमानको)

    १०. ध्रुवराज थापा (जोगीथुम किल्ला)

    ११. विमल अर्याल (प्युठानका धार्मिक सांस्कृतिक धरोहर)

    १२. निशा केशी (जोगीथुम किल्लाको लोकमान्यता र प्राकृतिक सौन्दर्य)

    १३. नन्दकुमार सुब्बा (प्युठान र इलामको प्राकृतिक र सांस्कृतिक अध्ययन)

    १४. वासुदेव ठकुरी (लोकगीत र लोकसंस्कृति)

    १५. हरि गौतम (संस्कृति र इतिहास)

    १६. घनश्याम प्रसाईं (स्वर्गद्वारी मन्दिर व्यवस्थापन)

    १७. परशुराम पराशर (प्युठानको संस्कृति र प्रकृति)

    १८. शारदा पराजुली (प्युठानका नारीको सामाजिक र आर्थिक अवस्था)

    १९. वासु पौडेल (प्युठानको संस्कृति र प्रकृति)

    २०. शान्ति सापकोटा (कवि शिरोमणि र अध्यात्म)

    स्वर्गद्वारीमा रचना वाचन र पुस्तक लोकार्पणको पनि कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.