• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘कल्पध्वनि’ लघुकथा सङ्ग्रहमाथि समीक्षा कार्यक्रम


  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • जगदीश ढकाल, नेपालगञ्ज ।

    Advertisement

    कल्पना फाउन्डेसन नेपालको आयोजनामा कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ को ‘कल्पध्वनि’ लघुकथा सङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    २०८१ चैत १६ गते शनिबार बाँकेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    साहित्य विभाग सदस्य तथा ज्ञानोदय प्रमुख चरित्रा शाहको अध्यक्षता तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगकी सदस्य तथा वरिष्ठ साहित्यकार प्राडा कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    सोही कार्यक्रममा फाउन्डेसनको वार्षिक पत्रिका ‘कल्पाङकुर’ को विमोचनपश्चात् बाँके जिल्लाबाट यस वर्ष विद्यावारिधि उपाधि प्राप्त गर्न सफल डा. हरिप्रसाद तिमल्सिना, डा. कविन्द्र भट्टराई, डा. राजकुमार थारूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

    कार्यक्रममा जिज्ञासुको लघुकथा ‘कल्पध्वनि’ को समीक्षा समीक्षकद्वय बोधराज प्याकुरेल र लेकप्रसाद प्याकुरेलले गर्नुभएको थियो भने पाठकको तर्फबाट साहित्यकार जितबहादुर शाह, हीराबहादुर खत्री र हितेष पौडेलले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    समीक्षकहरूले ‘कल्पध्वनि’ मा समेटिएका ५५ ओटै कथा प्रगतिशील र नारीवादी दृष्टिकोणयुक्त रहेको टिप्पणी गरेका थिए ।

    विशिष्ट अतिथि प्रज्ञा सदस्य शशिराम कार्की र पूर्णबहादुर भण्डारी रहेको सो कार्यक्रममा फाउन्डेसनको तर्फबाट इन्दिरा गौतमले स्वागत मन्तव्य दिनुभएको थियो भने ऋषिराम सापकोटाले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

    प्रत्येक वर्ष एउटा कृति प्रकाशन गर्दै आएकी कृतिकार पौडेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    गीता अर्यालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा भारतीय साहित्यकार सारिक रब्बानी र सुन्दर गुरुङले कवितावाचन गर्नुभएको थियो ।

    कार्यक्रममा ७० जना साहित्यकार र क्षैशिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • २.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ३.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ४.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ५.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ६.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.