काठमाडौँ । प्रगतिशील लेखक सङ्घ काठमाडौँको छैटौं जिल्ला सम्मेलन २०८१ चैत ९ गते सम्पन्न भएको छ।
Advertisement
केन्द्रीय अध्यक्ष डा मधुसूदन गिरीलगायत पदाधिकारीको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।
समितिको अध्यक्षमा सुधा मैनाली, उपाध्यक्षमा भक्त विश्वकर्मा, सचिवमा राजेन्द्र घिमिरे सागर, कोषाध्यक्ष रेणु अधिकारी मौनता र सहसचिवमा समष्टी बुढामगर रहनुभएको छ ।