• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रकृति लम्साल मृत्यु प्रकरणमा न्यायिक आयोग गठन गर्न भाकपा (माले) मासलाइनको माग


  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । भारतीय राज्य उडिसाको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल एण्ड टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाको भाकपा (माले मासलाइन) ले विरोध गरेको छ ।

    Advertisement

    भाकपा माले मासलाइनको तर्फबाट महासचिव प्रदीप ठाकुरले एक विज्ञप्ति प्रकाशित गरी यो घटना ‘भारतीय विस्तारबादी सोचको परिणाम’ भएको बताउनुभएको छ ।

    साथै, भाकपा (माले) मासलाइनले सो घटनाको छानबिन गर्न न्यायिक आयोगको समेत माग गरेको छ ।

    यो विषय मानवीय मात्रै नभएर अन्तर्राष्ट्रिय विषयसमेत भएकोले न्यायिक आयोग गठन गर्नुपर्ने सो दलको जोड रहेको छ ।

    सीपीआई (माले) मासलाइन यो घटनालाई लिएर अत्यन्त चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘यो घटना उडिसामा घट्यो जसको शासन बिजेपीदलका हातमा छ जसले नेपालसँग हिन्दु एकता छ भनेर प्रचार गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘तर नेपाली छात्राको मृत्युको यो दुर्भाग्यजनक घटनाले त्यो “हिन्दु समभावको” भावना तोडेर यहाँ लुकेको विस्तारवादी मनोभाव प्रष्ट पारेको छ।’

    नेपाली छात्राको मृत्युका कारण नेपाली जनतामा परेको दुखद क्षणमा सीपीआई (माले) मासलाइन नेपाली जनतासँगै रहेको जनाउँदै सो दलले भारतभूमीमा विस्तारवादका कुनैपनि अभिव्यक्ति विरुद्ध लडाइँ जारी राख्ने स्पष्ट पारेको छ ।

    • प्रकृति लम्साल मृत्यु प्रकरण : १६८ विद्यार्थी घर फर्किए
    • प्रकृतिका ‘हत्यारा’ लाई कारबाहीको माग गर्दै मूल प्रवाहले बुझायो ज्ञापन

    यही फागुन ४ गते (आइतबार) उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा २० वर्षीय प्रकृति मृत अवस्थामा फेला परेकी थिइन्।

    प्रकृतिको न्यायका लागि नेपाली विद्यार्थीले प्रदर्शन गरेपछि युनिभर्सिटी प्रशासनले विद्यार्थीहरूलाई दमन गरी निष्कासन गरेको थियो ।
    विश्वविद्यालयबाट निष्काशित अधिकांश विद्यार्थी नेपाल आइसकेका छन् ।

    सो प्रकरणमा विश्वविद्यालय प्रशासनले माफी मागेको छ भने प्रकृतिलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा त्यही कलेजका एक भारतीय विद्यार्थीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लगाइएको छ। साथै कलेजका अन्य ५ कर्मचारी पनि अनुसन्धानको घेरामा छन्।

    हेर्नुहोस् वक्तव्य

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.