• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

३६ जिल्लामा प्रलेसका सम्मेलन, तेह्रौँ राष्ट्रिय सम्मेलन चैत २३–२४ मा


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । ३६ जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गरेसँगै प्रगतिशील लेखक सङ्घ आगामी चैत २३ र २४ तेह्रौँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष समीर सिंहका अनुसारकाठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सो सम्मेलन सम्पन्न हुनेछ ।

    उहाँका अनुसार यतिखेर तीव्र गतिमा जिल्ला सम्मेलन सम्पन्न भइरहेका छन् । त्यससँगै प्रदेश समितिका पनि सम्मेलन सम्पन्न हुनेछन् ।

    हालसम्म कोशी प्रदेशका चार जिल्ला झापा, सुनसरी, तेह्रथुम र भोजपुरमा सम्मेलन सम्पन्न भइसकेका छन् ।

    त्यस्तै, मधेस प्रदेशका पनि चारओटै जिल्ला महोत्तरी, रौतहट, सिराहा र धनुषामा जिल्ला सम्मेलन सम्पन्न भएका छन् ।

    एवम् प्रकारले बागमती प्रदेशका काभ्रे, चितवन, ललितपुर, भक्तपुर, धादिङ, मकवानपुर र सिन्धुली गरी सात जिल्लामा सम्मेलन सम्पन्न भइसकेको छ ।

    यता, गण्डकी प्रदेशमा भने सातओटा जिल्लाहरू कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपुर र पर्वतमा सम्मेलन सम्पन्न भएको छ ।

    त्यसैगरी, लुम्बिनी प्रदेशका आठओटा जिल्लामा सम्मेलन सम्पन्न भएका छन् । सम्मेलन सम्पन्न भएका जिल्लामा बाँके, बर्दिया, रुपन्देही, गुल्मी, दाङ, प्युठान, पूर्वी रुकुम र पाल्पा रहेका छन् ।

    कर्णाली प्रदेशमा भने रुकुम पश्चिम र कालिकोटमा जिल्ला सम्मेलन सम्पन्न भएका छन् ।

    त्यस्तै, सुदूर पश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र बाजुरामा जिल्ला सम्मेलन सम्पन्न भइसकेको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा पनि सम्मेलन सम्पन्न भएको छ ।

    अन्पाको प्रतिनिधित्व

    उपाध्यक्ष सिंहका अनुसार अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) प्रलेसको घटक सङ्गठन हो । उहाँका अनुसार प्रलेसमा अन्पाको प्रतिनिधित्व यस प्रकार छ :

    केन्द्रीय समिति : समीर सिंह (उपाध्यक्ष), गिरीप्रसाद बुढा (सचिव), वैरागी जेठा (सचिवालय सदस्य), कल्पना पौडेल जिज्ञासु (केन्द्रीय सदस्य), ताराप्रसाद शर्मा (केन्द्रीय सदस्य), रामप्रकाश पुरी (सल्लाहकार), प्राडा श्रीधर गौतम (सल्लाहकार), रेम राना (सल्लाहकार) ।

    प्रदीप प्रधान (परिषद् सदस्य), ऋतु केसी (परिषद् सदस्य), समष्टि बुढामगर (परिषद् सदस्य), मेष्मा पुन (परिषद् सदस्य), भक्त विक (परिषद् सदस्य, बागमती प्रदेश सदस्य तथा काठमाडौँ जिल्ला उपाध्यक्ष), तारामणि न्यौपाने (सुदूरपश्चिम उपाध्यक्ष), दिनेश थापा (कोशी प्रदेश उपाध्यक्ष), पूर्णबहादुर शाही (कर्णाली प्रदेश उपाध्यक्ष), रामप्रसाद पोख्रेल (लुम्बिनी प्रदेश सचिव), जगदीश ढकाल (लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला कोषाध्यक्ष), ध्रुव गिरी (प्युठान अध्यक्ष) ।

    हीरालाल धामी (उपाध्यक्ष, रुपन्देही), टेकराज भुसाल (कोषाध्यक्ष, रुपन्देही), कमला बन्जाडे (सदस्य, रुपन्देही), शारदा पाण्डे (सदस्य रुपन्देही), खेम बडु (कैलाली सचिव), हिमलाल आचार्य (अर्घाखाँची कोषाध्यक्ष), जनक कुँवर (कञ्चनपुर सहसचिव), लालमणि बन्जाडे (ललितपुर सदस्य), ईश्वरी शर्मा (भक्तपुर सदस्य), टङ्क अवस्थी (कैलाली सदस्य) र हिमाल शाही (धनगढी नगर अध्यक्ष) ।

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.