• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कम्युनिष्टहरूले धरातल छोडेको लेखक तथा साहित्यकारको चिन्ता


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • श्यामलाल पोखरेल, (बुटवल)
    कम्युनिष्टहरूले आफ्नो स्थापनमा धरातल छोडेको लेखक तथा साहित्यकारको चिन्ता गरेका छन् ।

    Advertisement

    प्रलेसमा आवद्द लेखक तथा साहित्यकारले धरातल छाडेर लिग बाहिर जान थालेका कम्युनिष्ट घटकहररूलाई प्रलेसले खबरदारी गरेर लइाउनु पर्ने उनीहररूको साझा भनाइ छ ।

    प्रगतिशील लेखक सङ्घलाई साझा मोर्चाको रुपमा बचाउनु पर्ने बताउँदै उनीहररूले कम्युनिष्ट पार्टी फुटेर २९ वटा घटकमा विभाजित भएकोप्रति चिन्ता व्यक्त गरे । उनीहररूले प्रलेसलाई भात्रृ सङ्गठनको रुपमा फुटाउन दिन नहुने बताए ।

    प्रगतिशील लेखक सङ्घ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १० औं जिल्ला अधिवेशनमा बोल्ने साहित्य स्रष्टाहररूले कम्युनिष्टले प्रगतिवादी आन्दोलनलाई सही ढङ्गले अगाडी बढाउन नसकेको गुनासो गरे । उनीहररूले कम्युनिष्ट पार्टीमा सामान्तवादी चरित्र कायमै रहेको र पार्टी स्थापनाको मुल उद्देश्यबाट बिचलित भएकाले प्रलेसले खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।

    कम्युनिष्टले आफ्नो धरातल छोडेर शक्ति र सत्ताको पछाडी लाग्दा प्रगतिवादी आन्दोलन कमजोर हुनुका साथै मुलुकको राष्ट्रियता कमजोर भैसकेकाले प्रलेसको भूमिका बढेको तर्क गरे ।

    कार्यक्रममा बोल्दै प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय उपाध्यक्ष प्राज्ञ नमुना शर्माले समाज रुपान्त्रणमा प्रगतिशील लेखक सङ्घको महत्वपूर्ण योगदान रहेको बताउँदै मुलुकमा भएको परिवर्तनका लागि लेखकीय भूमिकाले काम गरेको बताइन । उनले अन्याय, अत्याचार, कुसंस्कार, भ्रष्टाचार तथा बेथितिबिरुद्द प्रलेसलाई साझा मोर्चा बनाउनु पर्नेमा जोड दिइन ।

    प्रगतिशील लेखक सङ्घ, नेपालका सचिव दलबहादुर गुरुङले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई एउटै छानामूनी ल्याउने गरी प्रलेसले पहल गर्नुपर्ने बताए । एउटा कम्युनिष्ट पार्टी २९ चिरा हुनु हाम्रो र देशका लागि बिडम्वना हो भन्दै उनले भने प्रलेसलाई मजबुत बनाउनु पर्छ ।

    राष्ट्रिय जनमोर्चाका नेता उपप्रध्यापक लिलाबहादुर केसीले सामन्तबाद, साम्राज्यबाद, दलाल पूँजीवाद, कुसंस्कार, बेथिति, अन्धविश्वास, विभेद, अन्याय अत्याचार, असमानताको विरुद्द र राष्ट्रियताको पक्षमा प्रलेसको माध्यमबाट प्रगतिवादी साहित्य लेखन आन्दोलनलाई सशक्त रुपमा अगाडी बढाउनु पर्ने बताए ।

    एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले कम्युनिष्ट पार्टीहरुमा सांस्कृतिक विचलन आउन नदिनका लागि प्रलेसलाई बलियो बनाउन पर्ने बताउँदै धेरै चिरामा विभाजित कम्युनिष्ट घटकहरुलाई खबरदारी गर्नपर्नेमा जोड दिए ।

    नेकपा मआवादी केन्द्रका नेता सुजित विकले अन्या, अत्याचार, विभेद र असमानताको बिरुद्द प्रलेसलाई एकतावद्द गर्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले प्रलेसलाई साथ दिने प्रतिबद्दता जनाए ।

    कवि रामचन्द्र भट्राईले नेपालको कम्युनिष्ट आन्दोलन धरापमा परेको चिन्ता व्यक्त गर्दै हामीले सर्मथन गर्ने दलहरूलाई खबरदारी गर्नुपर्ने बताए ।

    लेखक दिल साहानीले दलहरू छुट्एिपनि लेखकहररू छुट्नि नसकिने र नमिल्ने बताउँदै प्रलेसलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए ।
    प्राज्ञ बुँद रानाले कम्युनिष्ट बिग्रिदै गएको उल्लेख गर्दै आफ्नो धरातल छोडिसकेका कम्युनिष्टलाई सही ठाउँमा ल्याउन प्रलेसको लेखकीय भूमिकालाई बढाउनु पर्छ भने ।

    कार्यक्रममा लेखक तथा साहित्यकार डा. कपिलदेव लामिछाने, बालकृष्ण भट्राई, झपेन्द्र जीसी, डाक्टर अजित खनालले सामाजिक रुपान्त्रणसँगै समाजमा सांस्कृतिक रुपमान्त्रण आवश्यक रहेको बताए ।

    प्रलेस रुपन्देही अध्यक्ष कवि कविराज पौडेलको अध्यक्षता, उपाध्यक्ष श्यामलाल पोखरेलको स्वागत र सचिव कृष्ण गाउँलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    प्रलेस रुपन्देही पूर्व अध्यक्ष प्रदीप प्रधानले आफ्ना स्वँ बुवाआमा ज्योतिमान र बुद्दिकुमारी प्रधानको स्मृतिमा स्थापना अक्षय कोषबाट प्रलेस रुपन्देहीका पूर्व अध्यक्ष देवेन्द्र घिमिरेलाई प्रलेस सम्मान प्रदान गरिएको छ । प्रलेस रुपन्देहीले प्रकाशन गरेको प्रलेस मुखपत्र लेखक तथा साहित्यकारहरूले संयुक्त रुपमा विमोचन गरेका थिए ।

    उक्त १० औं अधिवेशनले कृष्ण गाउँले अध्यक्ष रहेको प्रलेस रुपन्देही गठन गरेको छ । सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक डां मुरारि पराजुलीले जानकारी गराए ।

    जसको उपाध्यक्ष हिरालाल धामी, सवास रिजाल र ज्ञानु केसी रहेका छन् । त्यस्तै सचिवमा यज्ञलाल सुवेदी, सहसचिव गीतारानी बलाल र कोषाध्यक्षमा टेकराज भुसाल निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरूमा माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर केसी, बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हीरा शर्मा, शारदा पाण्डे, कमला बञ्जाडे र दुर्गादेवी थापा निर्वाचित भएका छन् ।

    प्रलेस रुपन्देहीको अक्षयकोष निर्माणका लागि कृष्ण गाउँले, ५ हजार, हिरालाल धामीले ५ हजार, बुद रानाले १० हजार, ज्ञलाल सुवेदीले ५ हजार, दलबहादुर गुरुङले ५ हजार, कपिलदेव लामिछानेले ५ हजार, ऋषि आजादले ५ हजार, नारायण प्रसादपन्थले ११ हजार एक सय ११, रुद्र शर्मा दुखीले ५ हजार, हरि ज्ञवालीले ५ हजार, डाकटर अजित खनालले ५ हजार, सिता काफ्लेले ५ हजार एक सय, गणेश घिमिरले ५ हजार र कबिराज पौडेल रु ५ हजार आर्थिक सहयोग गरेका छन् ।

    नवनिर्वाचित अध्यक्ष कृष्ण गाउँलेले रु ५ लाखको अक्षयकोष स्थापना गर्ने प्रतिवद्दता जनाएपछि मञ्चबाटै ८० हजार सङ्कलन भएको छ ।

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.