• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रलेस बाँकेको आठौँ जिल्ला सम्मेलन सम्पन्न


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • नेपालगञ्ज । प्रगतिशील लेखक सङ्घ बाँकेको आठौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    २०८१ माघ २६ गते शनिबार नेपालगञ्जको महेन्द्र पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको हो ।

    सम्मेलनले चरित्र शाह अध्यक्ष रहनुभएको १७ सदस्यीय प्रलेसको बाँके जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा सुन्दर गुरुङ, सचिवमा इन्दिरा गौतम, सहसचिवमा खोपीराम वली र कोषाध्यक्षमा जगदीश ढकाल चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यमा तारा रोकाया, चन्द्रावती अधिकारी, श्यामकर्ण नाथ योगी, मेनका बम, नवराज चन्द, नवीन कर्माचार्य, असवीर रावत, प्रियङ्का वैश्य, चित्रबहादुर डाँगी, टङ्कप्रसाद आचार्य, केशव शाही र बुद्धि बन्जाडे रहनुभएको छ ।

    कार्यसमिति निर्वाचन गर्न कल्पना पौडेल जिज्ञासु, इन्द्रबहादुर भण्डारी र महानन्द ढकाल रहनुभएको निर्वाचन समिति बनेको थियो ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्राडा गोपाल शर्मा अधिकारीले गर्नुभएको थियो ।

    सो अवसरमा प्रलेस केन्द्रीय सदस्य कल्पना पौडेल जिज्ञासु, पार्षद ईश्वरी रिजाल, प्राज्ञ शशिराम कार्की, महानन्द ढकाल, साहित्यकारहरू नरेन्द्रजङ्ग पिटर, इन्द्रबहादुर भण्डारी, खगेन्द्र गिरी कोपिलालगायतले पनि शुभकामना मन्तव्य दिनुनभएको थियो ।

    अधिवेशनको अवसरमा प्रलेस केन्द्रीय सदस्य कल्पना पाौडेल जिज्ञासु र केन्द्रीय पार्षद मीना बराललाई सम्मान गरिएको थियो ।

    त्यस्तै, वयोवृद्ध साहित्यकार गणेश जिसीलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

    प्रलेस बाँकेका निवर्तमान अध्यक्ष पुष्पमणि प्रधानको अध्यक्षतामा अघि बढेको सम्मेलनमा चरित्रा शाहले स्वागत तथा सचिव गणेशा कार्कीले सञ्चालन गर्नुभएको थियो ।

    सम्मेलनमा अध्यक्ष प्रधानद्वारा प्रस्तुत साङ्गठनि प्रतिवेदनन तथा कोषाध्यक्ष ढकालद्वारा प्र्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.