• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

भारतमा अलपत्र नेपालीलाई मूलप्रवाहको पहलमा स्वदेश पठाईँदै


  •   आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
  • नयाँ दिल्ली (भारत) । कोरोना भाइरसको महामारीको विश्वव्यापी संक्रमण र त्यसको रोकथामको लागि भारत सरकारद्वारा देशव्यापी रुपमा लगाएको लकडाउनका कारण अलपत्र परेका नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्धार गरेको छ ।

    Advertisement

    मूलप्रवाहका नेता धनबीर पुनका अनुसार भारतका विभिन्न स्थानमा रोजगारी गुमाएर खान बस्न समस्यामा परेका मजदुरलाई स्थानीय प्रशासन र नेपाली प्रशासनसँग समन्वय गरी नेपाल पठाइएको हो ।

    राजस्थानबाट १९८ जनाको उद्धार
    राजस्थानमा अलपत्र नेपाली मजदुरहरुलाई श्रीगंगानगर नगर समितिको पहल १९८ जना नेपालीलाई उद्धार गरिएको छ ।
    उनीहरुलाई प्रथम चरणमा राहात वितरण गरि शान्त्वना दिएर संरक्षणको भूमिका निर्वाह गरिरहेको मूल प्रवाह श्रीगंगानगरले आम जनसाधारणलाई स्वदेशमा सम्बन्धित गाउँपालिकाहरुका जनप्रतिनिधिहरुसँग सामनजस्यता गरि स्थानीय प्रशासन समेतको सहयोगमा स्वदेश पठाउने काम गरिएको हो ।

    केन्द्रीय सदस्य कृष्ण जिसी र केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भट्टराईको पहल तथा नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, सचिव वसन्त भण्डारी, हुकुम जिसी, रेशम भण्डारी, हरि न्यौपाने, हुकुम बहादुर विक, वम बहादुर विष्ट लगायत नगर समितिका कार्यकर्ताहरुको सक्रियतामा श्रमिकहरुलाई मेडिकल चेकअप गरि ५ वटा वसहरु मार्फत स्वदेश पठाइएको हो ।

    यसरी पठाइएका श्रमिकहरु प्युठान जिल्लाको प्युठान नगरपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिकाका छन् । त्यस्तै, दाङ जिल्लाका तुल्सीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र अर्घाखाँचीका समेत केही जनालाई देशभित्र नै क्वारेन्न्टिनमा बस्ने गरि नेपालबाट स्थानीय जनप्रतिनिधिहरु मार्फत पालिकाहरुमा पठाइएको हो ।

    नेपाली मजदुरको उद्धार गर्न सहयोग गरेकोमा मूलप्रवाह मनाली नगर समितिले सम्बन्धित सबैलाई धन्यवाद दिएको छ ।

    मनालीबाट १५७ नेपाली श्रमिकहरुलाई स्वदेश पठाइयो
    यता, मनाली क्षेत्रका १५७ जना नेपाली श्रमिकहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मनाली नगर समितिको पहल र स्थानीय प्रशासनको सहयोगमा स्वदेश पुर्याइएको छ ।

    नगर समितिका अध्यक्ष साइला लामा र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीबीच भएको टेलीफोन वार्तामा शाहीले ति नेपालीलाई सीमाबाट भित्राउने र उनीहरुको उचित व्यवस्थापन गर्ने सहमति गरेपछि घर पठाइएको हो ।

    मूल प्रवाह मनाली नगर समितिले स्थानीय प्रशासनको सहयोगमा सो उद्धार कार्य गरेको हो । पहिलो दिन स्वास्थ्य परीक्षण गरि ३ बसमा १२४ र शनिबार पुनः ३३ जनालाई स्वदेश पठाइएको छ ।

    मूल प्रवाह मनाली नगर समितिले आफूहरुलाई सहयोग पुर्याएकोमा जिल्लाका एसडिएम, डिटिओ, पत्रकारहरु तथा प्रशासनिक अधिकारीहरुलाई सहित धन्यवाद दिएको छ ।

    सुरतमा विपत्तिमा परेका नेपालीलाई मूल प्रवाहको राहत

    आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.