• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

टर्कीमा क्रान्तिकारी समाजवादीमाथि दमनको मसालद्वारा विरोध


  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले टर्कीको सरकारले क्रान्तिकारी समाजवादीमाथि दमन गरेको भन्दै त्यसको भर्त्सना गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ माघ १९ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै मसालले भर्त्सना गरेको हो ।

    टर्कीको सरकारले त्यहाँका ३४ जना क्रान्तिकारीलाई गिरफ्तार गरेको जानकारी दिँदै मसालले त्यहाँका क्रानितकारीको स्प्रिटमा कुनै कमी नआएको बताएको छ ।

    मसालले गिरफ्तार सम्पूर्ण क्रान्तिकारीको रिहाइ गर्न माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “टर्कीको फासिष्ट सरकारले क्रान्तिकारी समाजवादीमाथि गरेको गिरफ्तारी र दमनको नेकपा (मसाल) ले कडा शब्दमा भर्त्सना गर्दछ ।

    जनवरी २१, २०२५ मा टर्कीको तानाशाही सरकारले इस्तानबुल, इज्मिर, अङ्कारा, एक्सिर, एलोवा र दियाबकिरमा ३४ जना क्रान्तिकारीलाई गिरफ्तार गरेको थियो । त्यसरी गिरफ्तार हुने प्रमुख व्यक्तिमा समाजवादी पार्टी, समाजवादी महिला सङ्गठन वा समाजवादी युवा सङ्गठनका कैयौँ नेता र कार्यकर्ता छन् तर त्यस प्रकारको गिरफ्तारी वा दमनका बाबजुद उनीहरूको क्रान्तिकारी स्प्रिटमा कुनै कमी आएको छैन र उनीहरूले आफ्नो आन्दोलनलाई लगातार अगाडि बढाउने दृढता व्यक्त गरेका छन ।

    टर्कीमा भएको त्यस प्रकारको गिरफ्तारी र दमनका विरुद्ध त्यहाँका विभिन्न राजनीतिक दल, नागरिक समाज, युवा, सामाजिक सङ्गठन र अधिवक्तासमेतमा व्यापक असन्तोष पैदा भएको छ ।

    फासिवादका विरुद्ध तथा समाजवादका पक्षमा अडान लिएका कारणले ती व्यक्तिको गिरफ्तारी, अभिव्यक्तिको स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो र टर्कीका विभिन्न राजनीतिक पार्टीले त्यहाँको त्यस प्रकारको दमनकारी कारबाहीप्रति कडा विरोध जनाएका छन । नेकपा (मसाल) ले टर्कीको तानाशाही शाषण र दमनकारी कार्यका विरुद्ध त्यहाँ उठिरहेका विरोधका स्वर र आन्दोलनसित एक्यबद्धता प्रकट गर्दछ ।

    अन्तमा, हामीले टर्कीको फासिष्ट सरकारका सबै दमनकारी कारबाहीको कडा शब्दमा विरोध गर्दै त्यहाँ गिरफ्तार भएका सबै क्रान्तिकारीको रिहाइको माग गर्दछ ।”

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.