धुलिखेल । काभ्रेमा प्रगतिशील लेखक सङ्घकमो तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय अध्यक्ष प्राडा मधुसूदन गिरीको प्रमुख आतिथ्यमा २०८१ पुस २७ गते शनिबार उक्त सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा उपहासचिव बालमुकुन्द कार्की, प्रलेस बागमती प्रदेश समितिका अध्यक्ष डा. हरिप्रसाद सिलवाल, साहित्यकार सुवर्णविक्रम थापालगायतको आतिथ्य रहेको थियो ।

सम्मेलनले रक्तिम लामा अध्यक्ष रहननुभएको प्रलेसको काभ्रे जिल्ला समिति गठन गरेको छ ।
समितिकिो उपाध्यक्षमा नवराज दाहाल उत्साही, सचिवमा दिनेशराज खरेल, सहसचिवमा मुराहरी रायमाझी, कोषाध्यक्षमा शारदा कुमारी तथा सदस्यमा सरस्वती चिमोरिया, श्रीकृष्ण पाण्डे, सुजन ज्ञवाली, रामेश्वर आचार्य र राधिका घिमिरे रहनुभएको छ ।
