• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘कोरोना भन्दा डेंगु लागेर मर्ने अवस्था आइसक्यो, छिटो उद्धार गर्नुपर्‍यो’


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • काठमाडौं । लकडाउनको अवधिमा कार्यरत स्थानमा खाने बस्ने समस्या भएपछि भारतका विभिन्न सहरबाट घर फर्किएका मजदुरहरुलाई कैलालीको नेपाल भारत सीमास्थित गौरिफन्टा नाकाबाट प्रवेश नदिएर उत्तरप्रदेशको पलिया पुर्याएर छोडेको पीडितहरुले बताएका छन् ।

    Advertisement

    पलियाको निकासन रोडमा अलपत्र परेका ति नेपालीले आफूहरु कोरोना लागेर भन्दा पनि डेंगु लागेर मर्ने अवस्थामा पुगेको भन्दै तत्काल उद्धारको माग गरेका छन् ।

    भारतका विभिन्न शहरबाट हिजो मात्रै ७२३ नेपाली पलिया आइपुगेको जानकारी प्राप्त भएको छ । उनीहरु सुदूरपश्चिमका लगभग सबै जिल्ला र सुर्खेतका समेत छन् ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गरी सामाजिक सञ्जालमा पीडितहरुले आफ्नो सम्पर्क नम्बरसहित लेखेको उद्धारको याचनालाई हामीले जस्ताको तस्तै दिएका छौं ।

    यस्तो छ पीडितको याचना
    श्रीमान माननीय मुख्य मन्त्रीज्यू
    प्रदेश न ७ (सुदूरपश्चिम प्रदेश)
    धनगढी कैलाली
    बिषयः उद्धार गरि पाउँ ।
    उपयुक्त सम्बनमा यस विश्व माहामारीको कोरोना भाइरसको कारणले गर्दा नेपाली मजदुर आफ्नो स्वदेश फर्कन चाहान्छन् । भारतको विभिन्न सहरबाट आएर पलियाको निकासन रोडमा अलपत्रमा परेका छन् । आफ्नै जन्मभूमि आउँदा खेरि गौरिफन्टा सिमानादेखि हामिीहरुलाई फर्काएर पलिया ल्याएर निकासन रोडमा अलपत्रमा पारि दिएको छ । माननीयज्यु हजुरले त भारतमा बस्ने नेपालीहरुको त समस्या बुझ्नु हुन्छ होला नि । खै त आफ्नै सिमानामा आउँदा खेरि हजुरले किन उद्धार नगरिदिएको ?

    अहिले झन् के आई सिंह गाउँपालिका (डोटी) का ६÷७ जना झन् अलपत्रमा छन् । अरु महेन्द्रनगर, (कञ्चनपुर) बैतडीका ५० जना अलपत्रमा परेको छन् । यता कोरोना भन्दा डेंगो लागेर मर्ने सम्भावना छ । माननीय ज्यू हामिलाई अरु केहि चाहिँदैन आफ्नै देशमा क्वारेन्टिनमा बस्न तयार छौं । हामीहरुलाई छिटो भन्दा छिटो उद्धार गरि दिन हार्दिक अनुरोध गर्दछौं ।
    निकासन रोड युपी पलिया (भारत)
    जनक महत, सम्पर्क नं ९१८५२९२६३६८१
    कैलास बेलाल, सम्पर्क नं ९१७३५७२३६२३७

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.