• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

एक सय बत्तिसौँ माओजयन्तीको अवसरमा अन्पाको कविता वाचन


  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • काठमाडौँ । एक सय बत्तिसौँ माओ जन्मजयन्तीको अवसरमा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८१ पुस ११ गते (डिसेम्बर २६) का दिन भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रमको पूर्वार्द्धमा माओत्सेतुङसित सम्बन्धित रहेर रवि पौडेल, रामप्रसाद गैरे, जनक बिसी, प्रकाश थापामगर, हितेष पौडेल, इन्दिरा गौतम, समष्टि बुढा, कल्पना पौडेल, रामदेव पाण्डे र समीर सिंहले कविता तथा हेमराज आश्रमले गीत प्रस्तुत गर्नुभएको थियो ।

    येनान गोष्ठीको विचार कोशेढुङ्गा साबित : पुरी

    कविताको सङ्क्षिप्त समालोचना तथा मन्तव्य राख्दै प्रमुख अतिथि पुरीले माओले येनान गोष्ठीमा व्यक्त गर्नुभएको विचार कोशेढुङ्गा सावित भएको बताउनुभयो ।

    ‘माओत्सेतुङले येनान गोष्ठीमा व्यक्त गर्नुभएको विचार कोशेढुङ्गा सावित भएको छ’ उहाँले भन्नुभयो– ॅत्यो विचार चीनका लागि मात्रै होइन, विश्वभरिका प्रगतिवादी साहित्यका लागि कोशेढुङ्गा सावित भएको हो ।’

    उहाँले सर्वहारा क्रान्तिको अधिनस्त रहेर साहित्य रचना गर्नुपर्ने माओको शिक्षालाई आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    मन्तव्यको क्रममा उहाँले माओत्सेतुङले येनान गोष्ठीमार्फत् पार्टी र जनताको सम्बन्ध प्रगाढ गर्ने गरी साहित्य लेख्नुपर्ने, साहित्यमा जनताका लागि बोधगम्य हुनुपर्ने, साहित्यमा वर्गीय पक्षधरता व्यक्त हुनुपर्ने, राजनीति र सौन्दर्यशास्त्रमाझ सम्बन्ध हुनुपर्ने, जनताको आवाज साहित्यमा प्रतिबिम्बित हुनुपर्ने, विचार र कलालाई संयोजन गर्नुपर्ने जस्ता विषय प्रस्तुत गरेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रमको अध्यक्ष अन्पाका अध्यक्ष समीर सिंहले तथा सञ्चालन उपाध्यक्ष रामदेव पाण्डेले गर्नुभएको थियो ।

    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.