• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चाडपर्वको नाममा हुने विकृति रोक्नुपर्दछ : नेपाली


  •   आइतबार, असोज २०, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले चाडपर्वको नाममा हुने विकृतिलाइ रोक्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

    राजमो गढवा गाउँपालिका समितिले २०८१ असोज २० गते आइतबार आयोजना गरेको चाडपर्व मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आवश्यकता औल्याउनुभएको हो ।

    ‘चाडपर्वको नाममा महङ्गो खानुपर्ने, महङ्गो लगाउनुपर्ने, तडकभडक गर्नुपर्ने, जाँडरक्सी र जुवातासलाई बढावा दिनुपर्ने जस्ता विकृत संस्कृतिलाइ निरुत्साहित गर्नुपर्दछ’ उहाँले भन्नुभयो ।

    अध्यक्ष नेपालीले देशमा युवाहरूको विदेश पलायनप्रति चिन्ता प्रकट गर्दै उनीहरूमा देशभक्ति भावना वृद्धि गर्नुपर्ने कुरा बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले हाम्रो देश धर्मनिरपेक्ष भएको हुनाले सबै चाडपर्व र धर्मसंस्कृतिलाई समान रूपले लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, राजमो जिल्ला सदस्य दिनामणि आचार्य, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल महिला सङ्घ दाङकी अध्यक्ष पूर्णिमा आचार्य, राजमो जिल्ला सल्लाहकार गुणनिधि शर्मा, शिक्षक सङ्घ जिल्ला सचिव ठाकुर खनाल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार सङ्घका जिल्ला सदस्य चिन्ताप्रसाद पोख्रेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला अध्यक्ष चुनचुन केसी, अखिल (छैठौं) का जिल्ला सदस्य संस्कृति आचार्य, गढवा कार्यपालिका सदस्य सूर्य नेपालीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा ज्येष्ठ सदस्यहरू रुक्मागत आचार्य, ईश्वरी आचार्य, तिलकराम पोख्रेल, काशिराम यादव, धर्मराज पन्थी, धनेश्वर खनाल, पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनमा नाम निकाल्नुभएका दिग्सन आचार्य, सुदिन भुसाल र असीम पोख्रेललाई दोसल्ला र अबिर लगाई सम्मान गरिएको थियो ।
    सम्मानितमध्येबाट आचार्य, भुसाल र पोख्रेलले सम्मान गरेकोमा खुसी प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
    राजमो अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य कृष्ण खडकाले तथा सञ्चालन चित्र एमसीले गर्नुभएको थियो ।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.