• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

प्युठानमा युवक सङ्घको दोस्रो जिल्ला भेला सम्पन्न


  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित
  • खलङ्गा । प्युठानमा अखिल नेपाल युवक सङ्घको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

    Advertisement

    सङ्घका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपालीको प्रमुख आतिथ्यमा २०८१ असोज १० र ११ गते खलङ्गामा सो भेला सम्पन्न भएको हो ।

    भेलामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य अर्जुन थापा, जातीय समता समाजका केन्द्रीय सदस्य सूर्य नेपाली, युवक सङ्घका केन्द्रीय सदस्य भरत ढकाल, राजमो मल्लरानीका उपाध्यक्ष डोरप्रसाद पोख्रेल र नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पहाडीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो नेताहरू सुरेश थापा, बोमबहादुर खत्री, विदुर मल्ल र हुमालाल नेपालीले राजनैतिक एवम् समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    अध्यक्षमा पौडेल

    भेलाले कमल पौडेल अध्यक्षता रहनुभएको १७ पूर्ण पाँच वैकल्पिक सदस्य र तीन सल्लाहकार गरी २५ सदस्यीय युवक सङ्घको प्युठान जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा कुवेर भण्डारी, सचिवमा हेमराज भट्टराई, सहसचिवमा टीकाराम आचार्य र कोषाध्यक्षमा मिनराज पुन रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा बसन्त सुनार, सीता पुन, कमल नेपाली, तिलक विष्ट, वसन्त केसी, उर्मिला लाँवा, नवराज केसी, सङ्गीता परियार, दोर्ण रावल, सुभास विष्ट, गिरबहादुर विष्ट र श्यामबहादुर केसी रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यमा रवीन्द्र पुन, गणेश श्रेस्ठ, दीपक केसी, तिलक केसी र रामबहादुर पुन तथा सल्लाहकारमा हुमलाल नेपाली, वरुणध्वज मल्ल र भरत ढकाल रहनुभएको छ ।

    भेलाको सञ्चालन मिनराज पुनले तथा अध्यक्षता कमल पौडेलले गर्नुभएको थियो ।

      

    शनिबार, असोज १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.