• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

अखिल (छैठौं) कपिलवस्तुको अध्यक्षमा टिना अदै


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १९ औं जिल्ला सम्मेलन आज शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सम्पन्न भएको छ ।

    Advertisement

    सम्मेलनले टिना अदैको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्ष सुस्मिता विक, सचिव रेखा आचार्य, सहसचिव गौरी केवात र कोषाध्यक्ष कुसलावती केवत चयन हुनुभएको छ ।

    यस्तै, सदस्यहरुमा पवित्रा आचार्य, सरोज रोका, प्रितम बुढा, अस्मिता बुढा, पूजा पोखरेल तथा वैकल्पिक सदस्यमा आकाश थारु, लक्ष्मी तेली रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    यस्तै, सम्मेलनले रिसव आचार्य र सँजिल्ला बूढालाई सल्लाहकार चयन गरेको छ ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय सचिव सरोजमान सिंहले गर्नु भयो । उद्घाटन भाषणमा उहाँले विद्यार्थी आन्दोलनले परिवर्तनको लागि महत्त्वपूर्ण भूमिका निभाउँदै आएको उल्लेख गर्दै अखिल (छैठौं)को गौरवशाली इतिहास साक्षी रहेको बताउनुभयो ।

    विद्यार्थी आन्दोलन कमजोर हुँदा राष्ट्रघात र भ्रष्टाचार बढेको उहाँले औँल्याउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, नेकपा (मसाल)का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदै, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मान बहादुर नेपाली, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सचिव केहरसिंह पुन, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कमला पौडेल, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढाले शुभ कामना दिनुभएको थियो ।

    निर्वाचित पधाधिकारीहरूलाई प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय सचिव सरोजमान सिंहले बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो ।

    सुस्मिता विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टिना अदैले र स्वागत प्रियंका आचार्यले गर्नु भएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.