• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पत्रकार महासंघका ३२ जिल्ला अध्यक्षले भने : जबर्जस्ती निर्वाचन गराउन खोजे अदालत जान्छौँ


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरूले सदस्यता विवाद समाधान गरेर मात्रै निर्वाचनको कार्यक्रममा जान महासंघ केन्द्रीय कार्यालयलाई सुझाव दिएका छन् ।

    Advertisement

    ३२ वटा जिल्ला शाखा अध्यक्षले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जबर्जस्ती गर्न खोजे अदालत जाने चेतावनीसमेत दिएका छन् ।

    यही भदौ ३० नेपाल पत्रकार महासंघको निर्वाचनको लागि गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावली प्रति गम्भीर ध्यानाकर्षण भएको जिल्लाअध्यक्षहरूले जनाएका छन् ।

    ‘राजीनामा दिई सकेको र राजीनामा पनि स्वीकृत भइसकेका अध्यक्ष विपुल पोखरेलको हस्ताक्षरसहितको नामावली प्रकाशन गर्नु विधान विपरित भएको’ जिल्ला अध्यक्षहरूको ठहर छ।

    यस्तै, महासंघको विधान अनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिस अनुसार प्रदेशले अनुमोदन गरि केन्द्रले अभिलेखिकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरित र निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले नामावली प्रकाशन, नामावली उपर दाबी उजुरी समेत लिइसकेको अवस्थामा निर्वाचन निर्देशिका र कार्यविधि विपरित मात्र होइन निर्वाचनको सामान्य सिद्धान्त, मूल्य मान्यता र विधि पद्धती विपरित रहेको उनीहरूले जनाएका छन्।

    ‘साथै पछिल्लो सार्वजनिक सदस्यता नामावलीमा थप भएका सदस्यहरूको नामावली हेर्दा महासंघ केन्द्र आफैंले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को विपरित रहेकोमा दुईमत छैन’ विज्ञप्तिमा भनिएको छ, ‘ यसरी जिल्ला शाखाको निर्णयलाई पूरै बाइपास गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरित पटक(पटक थपिएका नाम नहटाएसम्म निर्वाचन कार्यक्रम जिल्लामा बढाउन नसकिने जानकारी समेत गराउँदछौ ।’

    यही परिस्थितीमा निर्वाचनको कार्यक्रम अघि बढाउन खोजे उत्पन्न हुने परिस्थितीको जिम्मेवार महासंघ केन्द्र र निर्वाचन समिति नै हुने भन्दै यो कठिन परिस्थितिमा जिल्ला एवं प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाउँदै समस्या निराकरणमा जान उनीहरूले सुझाव दिएका छन्।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्बन्धित पक्षबाट थप जबजस्तीका साथ अगाडि बढ्न खोजे सम्मानित न्यायलयबाट कानुनी उपचारमा जान समेत बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’

    सो विज्ञप्तिमा उपत्यकाका भक्तपुर र ललितपुरसहितका जिल्ला अध्यक्षहरूको हस्ताक्षर छ ।

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.