• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मूल प्रवाह जालन्धरको चौधौँ सम्मेलन


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ ।
    भारत पन्जाबको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौधौँ सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त ३१ र सेप्टेम्बर १ (२०२४) दुई दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन अध्यक्ष खनालले मैनबत्ती बालेर गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रतिगामीहरू झन् झन् सलबलाइरहेको र राष्ट्रियता र गणतन्त्र खतरामा रहेको धारणा राख्नुभयो ।

    उह्राँले बेरोजगारी, महङ्गी भ्रष्टाचार चुलिएको र युवाहरू विदेश पलायनलगायतका समस्याप्रति सरकार उदासिन रहेकोसमेत आरोप लगाउनुभयो ।

    उद्घाटन समारोहमा मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर, केन्द्रीय सदस्य दिनेश खड्का र कुलबहादुर बगाले, महिला विभाग केन्द्रीय सदस्य शुष्मा खडका, विद्यार्थी केन्द्रीय सदस्य शिखर गाहालगायतको आतिथ्य रहेको थियो ।

    उद्घाटन तथा बन्दशत्र जितमान थापाको अध्यक्षता तथा तिलबहादुर थापाको सञ्चालनमा अघि बढेको थियो । सहभागीलाई स्वागत हिमप्रसाद सुनाम र सांस्कृतिक विभागका कलाकारले गर्नुभएको थियो ।

    बन्दसत्रमा प्रगति प्रतिवेदन तिलबहादुर थापा र आर्थिक प्रतिवेदन लक्ष्मण खड्काले प्रस्तुत गर्नुभएको थियो ।

    २५ सदस्यीय नगर समिति
    सम्मेलनले १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहित २५ सदस्यीय नगर समिति निर्वाचन गरेको छ । निर्वाचित कार्यकारिणीको घोषणा केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले गर्नुभएको थियो ।

    समितिको अध्यक्षमा जितमान थापा तथा उपाध्यक्षमा धनबहादुर गोर्खाली, सचिवमा तिलबहादुर थापा, सहसचिवमा नारायण पोखरेल र कोषाध्यक्षमा लक्ष्मण खडका रहनुभएको थियो ।

    त्यस्तै, सदस्यमा माधव खनाल, हिमप्रसाद सुनाम, शुष्मा खड्का, मीना बगाले, जमुना गाहा, लक्ष्मण केसी, लक्ष्मी थापा, इन्दिरा कुँवर, रामु विक, सञ्जित बस्याल रहनुभएको छ ।

    त्यसैगरी, वैकल्पिक सदस्यमा खेम बस्याल, मीना थापा, रमा विष्ट, देवसिंह गुरुङ र भक्तबहादुर लम्तरी तथा सल्लाहकारमा राजेन्द्र थापा, मधिराम भण्डारी, मधुकर भण्डारी, रोशनी बस्याल र चक्रबहादुर घर्ती रहनुभएको छ ।

    महिला विभाग
    सम्मेलनले शुष्मा खड्का संयोजक रहनुभएको महिला नगर विभाग गठन गरेको छ ।

    केन्द्रीय सदस्य कुलबहादुर बगालेले घोषणा गर्नुभएको विभागको सदस्यहरूमा मीना बगाले, जमुना गाहा, मीना थापा, माया परियार, लक्ष्मी थापा, इन्दिरा कुँवर, रमा विष्ट, शर्मिला सापकोटा, रोशनी बस्याल, सरस्वती आचार्य, मनिकला थापा, शान्ता चौधरी, जुना विक, बिना गाहा, मीना गाहा, मीना राई, सरिता सुनाम ,देवी बस्याल, माया केसी, मनिषा छन्त्याल, गोमा विक, देवी बस्याल, हरिकला बगाले, निर्मला पाण्डे, निर्मला केसी, बसन्ती आले, सपना सोमै, राधिका घर्ति, सरिता सोमै, लक्ष्मी थापा, मीना विक ॅए’, मीना बिक ॅबी’, कमला विक, राधिका घर्ती, बिन्दु गौतम, राधा रेग्मी, पवित्रा शर्मा, पूजा बस्याल, कविता पुन, सुशीला रसाइली, सीता विक, गीता गोतामे, ईश्वरी घर्ती, सन्तोषी थापा, बब्ली बसेल, जानकी उचै, गीता राना, शुष्मा बस्याल, सरिता बस्याल, बसन्ता खत्री, सुनिता बस्याल, विष्णु विक, शर्मिला विक र गीता गुरुङ रहनुभएको छ ।

    निर्वाचित समितिलाई केन्द्रीय अध्यक्ष खनाल, सुदूर पश्चिमोत्तर क्षेत्रिय सदस्य जुना चालिसे, विद्यार्थी सङ्घकी केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे र भाइचारा सङ्गठनका गोविन्द बिसीलगायतले बधाई दिनुभएको थियो ।

    सभामा केन्द्रीय सदस्यहरू धनबहादुर गोर्खाली र तारा सोमरे, केन्द्रीय सल्लाहकार राजकुमार शाही, महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य लालबहादुर चुदाली, बिलबहादुर गुरुङ, रक्तिमका विजय घर्तीमगर, पत्रकार महासङ्घका जीवन घर्ती, यातायात व्यवसायी ऋषि कुँवर, खेम बस्याललगायतको पनि आतिथ्य रहेको थियो ।

    घोषणासभामा धनबहादुर गोर्खालीको अध्यक्षतामा तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत हिमप्रसाद सुनाम र सांस्कृतिक विभागका कलाकारले गर्नुभएको थियो ।

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.