• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हैदरावादमा मूल प्रवाहको सम्मेलन तयारी भेला


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • हैदरावाद (भारत) । हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सम्मेलन तयारी भेला सम्पन्न भएको छ ।

    Advertisement

    अगस्त २५, २०२४ का दिन हैदरावादका तीनओटा नगर समितिहरू उत्तर, मध्य र दक्षिण नगर समितिको संयुक्त भेला सेकेन्द्रावादमा सम्पन्न भएको हो ।

    आगामी डिसेम्बर २१–२२, २०२४ का दिन हुन गइरहेको सम्मेलनको सन्दर्भमा आयोजित उक्त भेलाको प्रमुख अतिथि महासचिव प्रेम पौडेल हुनुन्थ्यो ।

    भेलाको उद्घाटनपछि मन्तव्य राख्दै एकता समाजले भारत प्रवासमा रहने आम नेपालीबिच आइपर्ने विभिन्न प्रकारका समस्याको समाधान गर्दै आएको हुनाले नै असल अभिभावक भएको प्रष्ट पार्नुभयो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भीमबहादुर थापा र केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्णबहादुर थापा, पूर्वकेन्द्रीय सदस्य खिमबहादुर विक, क्षेत्रीय सदस्य राजु दुलाल, क्षेत्रीय सदस्य तथा क्षेत्रीय विभागका महिला संयोजक पुष्पा पौडेल, क्षेत्रीय सदस्य तथा सांस्कृतिक विभागकी संयोजक माया थापाको आतिथ्य रहेको थियो ।

    भेलाको सञ्चालन तिलक रानाले, अध्यक्षता वीरबहादुर विकले र स्वागत मन्तव्य मोहनलाल शर्माले गर्नुभएको थियो ।

    भेलाले तिलक रानाको संयोजकत्वमा ३३ सदस्यीय मूल व्यवस्थापन समिति तथा विभिन्न उपसमितिको पनि चयन गरेको छ ।

    त्यस्तै, तिलक रानाकै संयोजकत्वमा हल व्यवस्थापन समितिमा, सूर्यबहादुर थापाको संयोजकत्वमा दुई सय एक सदस्यीय प्रचारप्रसार उपसमिति, तेजेन्द्रप्रसाद शर्माको संयोजकत्वमा आर्थिक उपसमिति, माया थापा संयोजकत्व रहेको सांस्कृतिक उपसमिति, गोमा राना

    संयोजकत्वमा रहेको अतिथि सत्कार उपसमिति र वीरबहादुर विक संयोजकत्वमा स्वयम्सेवक उपसमितिको चयन गरिएको छ ।
    कार्यक्रमको दोस्रो शेसनको अध्यक्षता तेजेन्द्रप्रसाद शर्माले गर्नुभएको थियो ।

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.