• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महिलाहरू किन पछि पर्छन् भन्नेबारे महिलाले नै सोचौँ : पुन


  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • उद्धब मगर, दोहा (कतार) ।

    Advertisement

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष तथा पूर्व सांसद मीना पुनले महिलाहरू किन पछि पर्छन् भन्नेबारे महिलाले नै सोच्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    कतार नेपाली एकता समाजको आयोजनामा अगस्त २३, २०२४ का दिन सम्पन्न कार्यक्रममा प्रमुख आतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    मन्तव्यको क्रममामा प्रमुख अतिथि पुनले महिलाहरू किन पछाडि परिन्छ र पारिन्छ भन्ने विषयमा मन्तव्य राख्नुभएको थियो ।

    ‘यो परम्परादेखि मान्दै आएको तिज पर्व नेपाली मौलिकता हो’ उहाँले भन्नुभयो– ‘तर यही मौलिकतालाई बाङ्गोटिङ्गो पारेर अनेक विकृति र विसङ्गतिले सबै मौलिकतालाई मर्ज गरेको छ ।’

    एक महिना अगाडिदेखि तिज मनाउने चलन कसरी आयो भन्ने प्रसङ्ग उठाउँदै उहाँले यस्ता कुराहरूमा महिला दिदीबहिनीहरूले सोच्नु आवश्यक रहेको बताउनुभयो छ ।

    उहाँले भन्नुभयो– ‘सम्पूर्ण महिला दिदीबहिनीले आफ्नो अधिकार पाउनका लागि नाच्ने, गाउने, रमाउने त छँदै छ तर हामी आफै सक्षम हुनका लागि अध्यनशील हुनु पनि उत्तिकै जरुरी छ ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगर कार्यक्रमका विशेष अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि पुनद्वारा ब्यानर उद्घाटनसहित द्वीप प्रज्ज्वलनपश्चात् कार्यक्रम अगाडि बढेको थियो ।

    सहिदको सम्मानमा एक मिनट मौनधारणपछि उपस्थित जनसमुदायलाई रक्तिमका कलाकारले गीतसङ्गीतद्वारा र समाजकी महिला संयोजक जानुका बस्नेत (खड्का) ले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमलाई विशिष्ट अतिथि पुनमगर, अन्तर्राष्ट्रियका सदस्य खिमबहादुर बुढामगर, द्वितीय उपाध्यक्ष अमिना खान, नेपाली जनसम्पर्क समितिका अध्यक्ष मोहमद अजिज अली, प्रवासी नेपाली मञ्चका कावा अध्यक्ष अवसर अलि खान, नेपाली जनप्रगतिशील मञ्चका कावा अध्यक्ष कृष्ण परियार, जनप्रगतिशील मोर्चाका अध्यक्ष रबिन पुनमगर, नेपाल पत्रकार महासङ्घ कतारका अध्यक्ष दिलकुमार श्रेष्ठ, नेपाली महिला समाज सचिव माया खड्का, गैरआवासीय नेपाली सङ्घकी महिला संयोजक शुष्मा खतिवडा, रामेछाप सेवा समाजका कावा अध्यक्ष रबिन कार्की, एफएनजे कतारका सम्पादक अर्जुन पौडेल, तनहुँ सेवा समाजका अध्यक्ष पदम गिरीले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा कतार एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, सचिव बलदेव रानामगर, कोषाध्यक्ष लक्ष्मण कोइराला, युगदर्शन मिडियाका कतार संवाददाता उद्धब मगर, बुद्धिजीवी विभागका मिलन गौतम, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष विमल भुसालको आतिथ्य रहेको थियो ।

    त्यस्तै, समाजको दोहा एरिया समितिका अध्यक्ष रणबहादुर नेपाली, वक्रा एरिया समितिका मिनबहादुर विक, प्रवासी नेपाली एकता मञ्च अध्यक्ष मुक्तदा मुसलमान, र्न्पाली समाज अध्यक्ष मनिष यादव, अन्तर्राष्ट्रिय नेपाली समाज अध्यक्ष राजाराम शाही, मधेस प्रदेश समन्वय परिषद् कतारका महासचिव तेजिलाल मण्डल, गण्डकी प्रदेश समन्वय परिषद्का कावा अध्यक्ष अजय विश्वकर्मा, लुम्बिनी प्रदेश परिषद्का कावा अध्यक्ष सुजन लोदारी । सुदूरपश्मिेली नेपाली समाजका संयोजक पुष्कर साउद आतिथ्य रहेको थियो ।

    समाजका महासचिव मिनराज पुन मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष रामप्रसाद पराजुलीले गर्नुभएको थियो ।

           

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.