• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

चुनढुंगा प्रकरण : राजमो अर्घाखाँचीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन, निर्दोषलाई नफसाउन चेतावनी


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • गोपाल भट्टराई, अर्घाखाँची ।
    अर्घाखाँचीको चुनढुंगा प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको भन्दै राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले सरकारलाई सचेत गराएको छ ।

    Advertisement

    बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउँदै राजमोले उक्त प्रकरणमा निर्दोष व्यक्तिलाई फसाउन खोजिएकोतर्फ ध्यानाकर्षण गराएको हो ।

    भूमिकास्थान नगरपालिका वडा नं ९ मा चुनढुंगा उत्खनन्का कारण वातावरण र स्थानीय जनसमुदायलाई असर पर्ने भएपछि राजमोले त्यसको विरोध गर्दै आएको थियो ।

    तर, चुनढुङ्गा उत्खनन् कम्पनी सञ्चालनका लागि अनुमति लिने नाममा कम्पनीक प्रतिनिधिले भूमिकास्थान नगरपालिकाको लेटरप्याड तथा नगरप्रमुखको हस्ताक्षर कीर्ते गरेको भटिएपछि राजमोले त्यसप्रति आपत्ति जनाएको थियो ।

    सो प्रकरणमा हाल कम्पनीका एक व्यक्ति नवाव अलि खान प्रहरी हिरासतमा छन् ।

    चुनढुंगा कम्पनीले विभिन्न राजनीतिक दलका नेताहरूलाई प्रभावमा पारी निर्दोष व्यक्तिलाई फसाउने र पुनः चुनढुंगा उत्खनन् गर्ने षडयन्त्र गरेको भन्दै राष्ट्रिय जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो । साथै, राजमोले निर्दोष व्यक्ति फसाइए आफ्नो पार्टी चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

    बुधबार राजमोका केन्द्रीय सदस्य एवम् भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । राजमो अर्घाखाँचीले समसामयिक विषयलाई समेटेर प्रधानमन्त्रीलाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    चुनढुङ्गा उत्खनन् प्रकरणमा दोषीलाई नउम्काउन र निर्दोषलाई नफसाउन राजमो जोड

    भेटमा निमित्त प्रजिअ पाध्यसहित, जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका डीएसपी प्रतिकसिंह राठोर, जिल्ला सरकारी वकिल विष्णुप्रसाद आचार्य, सशस्त्र प्रहरी प्रमुखलगायतको सहभागिता रहेको थियो ।

    भेटका अवसरमा केन्द्रीय सदस्य थापाले भन्नुभयो, ‘चुनढुंगा प्रकरणमा राजनीतिक चलखेल गरेर हाम्रो पार्टीका कार्यकर्तालाई फसाउने षडयन्त्र भइरहेको हामीले बुझेका छौँ । प्रशासनले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । यदी निर्दोष फसाउन काम भए राजमो चुप लागेर बस्दैन ।’

    सो अवसरमा स्थानीय प्रशासनसँग जिल्लाको विकास निर्माण र शान्तिसुरक्षा लगायतका विविभिन्न विषयमा छलफल भएको राजमो अर्घाखाँचीले जनाएको छ ।

    प्रतिनिधिमण्डलमा राजमो केन्द्रीय सदस्य सागर केसी, लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

    यस्तो छ ज्ञापनपत्र

     

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.