• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गुरुग्राममा मूल प्रवाहको सोह्रौँ नगर सम्मेलन


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • गुरुग्राम (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्रामको सोह्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा अगस्त १५, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि पौडेलले द्वीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै पौडेलले भारत प्रवासमा मूल प्रवाह सामाजिक काममा अग्रस्थानमा रहेको बताउनुभयो ।

    उहाँले भारत प्रवासमा प्रवासी नेपालीको हक, हितमा मूल प्रवाह मात्रै रहेको ठोकुवा पनि गर्नुभयो ।

    ‘भारत प्रवासमा विभिन्न नाममा विभिन्न सङ्गठन भएता पनि भारत प्रवासमा रहने नेपालीको हकमा काम गर्ने सङ्गठन मूल प्रवाह नै हो’ उहाँको भनाइ थियो ।

    सम्मेलनमा केन्द्रीय सदस्यहरू शिव केसी, शेरबहादुर थापा, केन्द्रीय सल्लाहकार रामबहादुर गौतम, क्षेत्रीय समितिका दिनेश पन्थी, समुद्रसिंह गौतम, महिला क्षेत्रीय विभागबाट सुमित्रा थापा, रक्तिम क्षेत्रीय विभागबाट प्रकाश गतराज, समता नगर विभागका जितबहादुर विक, जनजाति नगर विभागबाट शिव थापालगायतको आतिथ्य रहेको थियो ।

    रामबहादुर विकको अध्यक्षता तथा गोपाल भट्टराईको सञ्चालनबाट अगाडि बढेको उक्त कार्यक्रममा सहिदको सम्मानमा एक मिनेट मौनधारणपछि सुरज गतराजले स्वागत गर्नुभएको थियो ।

    दोस्रो दिन महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा घोषणा सम्पन्न भएको छ ।

    रणबहादुर थापाको अध्यक्षता र सुरज गतराजको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा सहभागीलाई गोपाल भट्टराई र कलाकारहहरूले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा भट्टराई

    सम्मेलनले गोपाल भट्टराई अध्यक्ष रहनुभएको १७ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहित २७ सदस्यीय नगर समिति निर्वाचन गरेको छ ।

    समितिको उपाध्यक्षमा कमल रायमाझी, सचिवमा प्रकाश गतराज, सहसचिवमा शिव थापा र कोषाध्यक्षमा जितबहादुर विक रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा सुरज गतराज, शेरबहादुर थापा, रामबहादुर गौतम, रणबहादुर थापा, समुद्रसिंह गौतम, दलबहादुर जिसी, गोपाल खनाल, सुमित्रा थापा, दिलबहादुर विक, कमल खनाल, दुर्गा राना र गोविन्द थापा रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा धर्म केसी, मीना परियार, सुरजबहादुर नेपाली, प्रकाश विक र रिबन राना तथा सल्लाहकारहरूमा घनश्याम कोइराला, विष्णु नेपाली, विष्णु विक, पदम विक र कृष्ण अधिकारी चयन रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य केसी, थापा, सल्लाहकार गौतम, केन्द्रीय प्रतिनिधि रामबहादुर विक, क्षेत्रीय सदस्यहरू रेशम विक, दिनेश पन्थी, महिला क्षेत्रीय विभागका सुमित्रा थापा, रक्तिम क्षेत्रीय विभागबाट प्रकाश गतराज, विद्यार्थी क्षेत्रीय समितिबाट इसा केसी, समाजसेवी छविलाल क्षेत्रीलगायतको बधाई दिनुनभएको थियो ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.