• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

फतेहावादमा मूल प्रवाहको दोस्रो नगर सम्मेलन


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, फतेहावाद (भारत) ।

    Advertisement

    भारतको हरियाणा फतेहावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

    केन्द्रीय सदस्य तारा सोमरेको उद्घाटनसँगै अगस्त १८, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले देशको अस्थिर सरकारका जनविरोधी क्रियाकलाप, युवाहरूको विदेश पलायन र भारतमा नेपालीका विभिन्न समस्याबारे विषयमा चर्चा गर्दै सबै समस्याको समाधान सङ्गठित रूपमा गर्न सकिने बताउनुभयो ।

    अध्यक्षमा खनाल

    मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले सम्मेलनद्वारा निर्वाचित समिति १५ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित २३ सदस्यीय नगर समितिको घोषणा गर्नुभएको थियो ।

    समितिको अध्यक्षमा कृष्णप्रसाद खनाल, उपाध्यक्षमा केबी किसन, सचिवमा बाबुराम, सहसचिवमा शुष्मा सोनी र कोषाध्यक्षमा प्रेम थापा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा सङ्गीता ताम्राकार, थमन ताम्राकार, सुरेश सुनार, कमल थापा, उदय गुरुङ, लालबहादुर ओली, सरस्वता ताम्राकार, मोनिका जिसी, सुशीला विक र सीता सुनार रहनुभएको छ ।

    वैकल्पिक सदस्यहरूमा गीता थापा, रामबहादुर थापा, दीपक सोनी र अशोक पन्त रहनुभएको समितिको सल्लाहकारहरूमा चेतराज विक, गणेश विक र दीपक सोनी रहनुभएको छ ।

    महिला विभागको संयोजकमा जिसी

    सम्मेलनद्वारा निर्वाचित महिला विभागको प्यानल प्रस्तुत क्षेत्रीय कोषाध्यक्ष बाबुराम पोख्रेलले गर्नु भएको थियो ।

    विभागको संयोजकमा मोनिका जिसि रहनुभएको छ भने सदस्यहरूमा शुष्मा सोनी, सङ्गीता ताम्राकार, कमला थापा, सरस्वता ताम्राकार, सीता सुनार, सुशीला विक र गीता थापा रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई क्षेत्रीय समितिका सदस्य लालबहादुर चुदाली र सुरेश क्षेत्री, महिला क्षेत्रीय विभागकी सुनिता भट्टराई, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे, प्रवासी नेपाली सङ्घका नित्यानन्द खनाल, एकता मञ्चका विष्णु भण्डारी, मूल प्रवाह हिसारका नन्दबहादुर लम्तरी, हिसार महिला विभागकी दुर्गा ज्ञवाली, फतेहावादबाट सुशीला विक, सांस्कृतिक विभागकी दिपा लम्तरी र योगेन्द्र दर्लामी, मेसबाट प्रेम थापालगायतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम कमला थापाको अध्यक्षतामा एवम् कमला बगालेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत कृष्णप्रसाद खनाल र सांस्कृतिक विभागका कलाकारहरूले गर्नुभएको थियो ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.