• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राज्यव्यवस्था ठिक नहुँदा युवा विदेशिए : खनाल


  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
  • सुरत (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले देशको राज्यव्यवस्था ठिक नहुँदा युवाहरू विदेशिनुपरेको बताउनुभएको छ ।

    Advertisement

    उहाँको भनाइ छ– विश्वका विभिन्न मुलुकमा गएर कडा श्रम गर्नुपर्ने अबस्था आउनुमा नेपालका ठुला भनाउँदा राजनीतिक दलको मुख्य भुमिका ट ।

    अगस्त ११, २)२४ का दिन मूल प्रवाह सुरतको सातौँ नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    समबोधनको क्रममा उहाँले भारत प्रवासमा रहनुभएका नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीको हकहित र अधिकारको लागि मूल प्रवाहले लगातार सङ्घर्ष गर्दै आएको दावीसमेत गर्नुभयो ।

    केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्की र केन्द्रीय सदस्य गोविन्द थापाको आतिथ्य रहेको सम्मेलनको कार्यक्रम किशोर ताम्रकारको अध्यक्षता तथा भीम साउदको सञ्चालन र प्रकाश जनलाको स्वागत मन्तव्यबाट अण्गाडि बढेको थियो ।

    घोषणासभा

    घोषणासभा पनि अध्यक्ष खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा क्षेत्रीय सहसचिव हरि काउछा, सदस्य प्रकाश जनाला, नवीन शर्मा, सविना कुँवर, क्षेत्रीय सांस्कृतिक विभागका निखिल रावत, समाजसेवी तथा मानव अधिकारकर्मी राजु जोशी, समाजसेवी दिनेश्वरी कुँवरको आतिथ्य भएको थियो ।

    किशोर ताम्राकारको अध्यक्षता तथा धुर्वराज न्यौपानेले सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा भीम साउदले शब्दबाट र रक्तिमका कलाकारले गीतबाट स्वागत गर्नु भएको थियो ।

    अध्यक्षमा ताम्राकार

    सम्मेलनले किशोर ताम्रकारको अध्यक्षतामा २१ पूर्ण, सात वैकल्पिक र सात सल्लाहकार गरी ३५ सदस्यीय सुरत नगर समिति निर्वाचन गरेको छ ।

    समितिमा उपाध्यक्ष नवीन शर्मा, सचिव भीम साउद, सहसचिव सविना कुँवर र कोषाध्यक्ष गोविन्द सुनार रहनुभएको छ ।

    समितिकिो सदस्यहरूमा पूर्ण विक, धुर्वराज न्यौपाने, प्रकाश जनाला, डम्मर विक, नवराज ताम्रकार, शान्ति तिरुवा, गीता बस्याल, राजु वड, जनक उखेडा, सुष्मा श्रेष्ठ, प्रताप जनाला, मिट्ठु दास, रमेश क्षेत्री, राहुल जनाला, पुस्कल परियार र वीरबहादुर परियार रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा कमल दयाल, पुस्कल तिमेलसैना, लक्ष्मण सुनार, योगेश वड, हीरा कुँवर, कमल एसके र ओम सलामी तथा सल्लाहकारमा टङ्क शाह, दिनेश गिरी, इन्द्रबहादुर सिंह, अर्जुनबहादुर सुनार, राजु परियार, नन्दा विष्ट र रमेश परियार रहनुभएको छ ।

    महिला विभागको संयोजकमा तिरुवा

    त्यस्तै, सोही अवसरमा शान्ति तिरुवाको संयोजकत्वमा २५ सदस्यीय महिला विभाग पनि घोषणा गरिएको छ ।

    विभागको सदस्यहरूमा सविना कुँवर, लक्ष्मी ताम्राकार, शुष्मा श्रेष्ठ, नन्दा विष्ट, गीता बस्याल, खगिसरा लामिछाने, लक्ष्मी ओड, नन्दनी सुनार, कमला सुनार, कौसिला दास, जलन्धरा दास, गीता जैन, ललिता खड्का, तुल्सी चौधरी, लक्ष्मी पाण्डे, अनिता ओड, सुर्जा सुनार, जानकी बाब्ली, सङ्गीता मयाल, लक्ष्मी विक, रूपा साउद, तुल्सी साउद, गीता राई र सुष्मिता गिरी रहनुभएको छ ।

    नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य थापाले गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष कार्की, केन्द्रीय सदस्यहरू कृष्ण कुँवर, केन्द्रीय जनजाति विभागकी प्रविन काउछा, केन्द्रीय महिला विभागकी बिना काउछा, केन्द्रीय समता विभागबाट शेरबहादुर विक, केन्द्रीय सांस्कृतिक विभागका बोम सिँजापती, वापी पश्चिमका देवेन्द्र रावलललगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    सम्मेलनमा रक्तिमका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.